• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    ३ हफ्ता अघि

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    ४ हफ्ता अघि

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    ६ महिना अघि

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    ६ महिना अघि

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    १ साल अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    १ साल अघि
in
होमपेज /  राजनीति

तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

  • पहिलो बोली
  • २०८२ बैशाख १२, शुक्रबार (१ साल अघि)
  • ६६७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Friday April 25, 2025 (1 year ago)
  • 6685 Views
  • Reading time 0 minutes

  • राष्ट्रिय युवा संघ नेपाल को केन्द्रीय महाधिवेशन को मिति नजिकिँदै गर्दा तयारी सुरु गरेको छ । युवा महोत्सव भब्य बनायर रेकड ब्रेक गरेको संघले आजै गण्डकी भुगोलका केन्द्रीय सदस्य तथा गण्डकी पदाधिकारी बिच बैठक सम्पन्न भयको छ ।। अधिबेशन यही जेठ ९ देखि ११ सम्म गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा गर्ने निर्णय यस भन्दा अगाडि नै गरेको थियो । यसैगरी महाधिवेशन को लोगो आजै सार्वजनिक गरियको छ लोगो सार्वजनिक गर्दै संगठनका महासचिव सुमन पुरी ले तोकिएकै समयमा अधिबेशन हुन्छ संगठनले गतिविधि थालिसकेको छ भन्दै  बिस्वास दिलाउनु भयको थियोे । छलफलमा संगठनका गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनालले भौगोलिक बस्तुगत राय राख्नु भयको थियो । संगठनका ईन्चार्ज राजिव पहारीले छलफलमा उपस्थित कमरेडहरु लाई छलफलका बिषयबस्तु सहित निर्देशित गर्नुभयको थियो । अनौपचारिक छलफलमा संगठनका अध्यक्ष क्षितिज थेबेले उठेका बिषयबस्तु  सहित महाधिवेशन लक्षित कार्ययोजनामा लाग्न निर्देशन दिनुभयको थियो ।।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    राजनीति सम्बन्धि थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    समाचार
    थप

    पहिलो बिशेष
    थप

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    अत्यधिक पढिएका खबरहरु
    १.

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    २.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    ३.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८३ श्रावण ११, सोमबार