• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    ३ हफ्ता अघि

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    ३ हफ्ता अघि

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    ६ महिना अघि

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    ६ महिना अघि

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    १ साल अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    १ साल अघि
in
होमपेज /  अटो

अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

  • पहिलो बोली
  • २०८० फागुन १८, शुक्रबार (२ साल अघि)
  • १४८९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Friday March 1, 2024 (2 years ago)
  • 14905 Views
  • Reading time 0 minutes

  • काठमाडौं : अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

    शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राख्नुभएको विधेयक पारितको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो। त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो।

    छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले मुलुकको विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन्। उनले अनुगमन गर्ने ठाँउको स्रोत साधनका साथै सुविधा परिचालन नगर्ने विषय पनि विधेयकमा उल्लेख रहेको जानकारी दिइन्।

    मुलुकका तीनै तहको विकास आयोजनाको अनुगमन तथा मूल्यांनका आधार, मापदण्ड, अनुगमन गर्ने निकायलगायतको व्यवस्थालाई विधेयकमा समावेश गरिएको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अटो सम्बन्धि थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    समाचार
    थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    पहिलो बिशेष
    थप

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    अत्यधिक पढिएका खबरहरु
    १.

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    २.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    ३.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८३ श्रावण ११, सोमबार