• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    ३ हफ्ता अघि

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    ३ हफ्ता अघि

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    ६ महिना अघि

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    ६ महिना अघि

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    १ साल अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    १ साल अघि
in
होमपेज /  गण्डकी

वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

  • पहिलो बोली
  • २०८३ अषाढ १६, मंगलबार (३ हफ्ता अघि)
  • ४६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • Published on: Tuesday June 30, 2026 (4 weeks ago)
  • 469 Views
  • Reading time 0 minutes

  • असार १६ वालिङ उद्योग वाणिज्य संघको १९औँ साधारण सभा तथा ९औँ अधिवेशनबाट अध्यक्ष पदमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित हुनुभएको छ।

    अध्यक्ष पदका लागि अनुपमा ढुङ्गाना तिवारी र फागुपति न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको थियो। तर उम्मेदवारी फिर्ता लिने प्रक्रियामा फागुपति न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकोले तिवारी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

    स्रोतका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको पूर्व भद्र सहमति अनुसार यस कार्यकालको अध्यक्ष पद एमाले पक्षले लिने तथा बरिष्ठ उपाध्यक्ष पद नेपाली कांग्रेस पक्षले लिने समझदारी बनेको थियो। सोही सहमतिअनुसार फागुपति न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको बताइएको छ।

    नवनिर्वाचित अध्यक्ष तिवारीले सम्पूर्ण व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर संघलाई थप सशक्त, सक्रिय र व्यवसायमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सबै व्यवसायीको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै संघको गरिमा अभिवृद्धिमा समर्पित भएर काम गर्ने बताउनुभयो।

    संघको १९औँ साधारण सभा तथा ९औँ अधिवेशनअन्तर्गत अन्य पदहरूको निर्वाचन प्रक्रिया भने निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    गण्डकी सम्बन्धि थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    समाचार
    थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    पहिलो बिशेष
    थप

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    अत्यधिक पढिएका खबरहरु
    १.

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    २.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    ३.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८३ श्रावण ११, सोमबार