• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    ३ हफ्ता अघि

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    ३ हफ्ता अघि

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    ६ महिना अघि

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    ६ महिना अघि

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    १ साल अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    १ साल अघि
in
होमपेज /  गण्डकी

अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

  • पहिलो बोली
  • २०८३ अषाढ १५, सोमबार (३ हफ्ता अघि)
  • २८८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • Published on: Monday June 29, 2026 (4 weeks ago)
  • 2893 Views
  • Reading time 0 minutes

    • वालिङ उद्योग वाणिज्य संघको १९औँ साधारण सभा तथा ९औँ अधिवेशनअन्तर्गत हुने नयाँ नेतृत्व चयनका लागि एक कार्यकाल सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका पिताम्बर खनाल ‘सुशील’ यसपटक महासचिव पदका उम्मेदवार बनेका छन्।
      सचिवको रूपमा आफ्नो कार्यकालमा संस्थागत विकास, व्यापारीका समस्या समाधान, सदस्यहरूसँग समन्वय तथा संघका गतिविधिलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गरेका खनालले अब महासचिवको जिम्मेवारीमार्फत संघलाई अझ सशक्त, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
      उनले वालिङ उद्योग वाणिज्य संघलाई राजनीतिक प्रभावभन्दा माथि उठेर सम्पूर्ण व्यवसायीहरूको साझा, बलियो र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।
      महासचिव पदका उम्मेदवार खनालले सम्पूर्ण सदस्य व्यवसायीहरूसँग अमूल्य मत, विश्वास र सहयोगका लागि हार्दिक अपिल गर्दै आफूलाई विजयी गराई संघको समृद्धि र व्यवसायीहरूको हितमा निरन्तर काम गर्ने अवसर प्रदान गरिदिन आग्रह गरेका छन्।
    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    गण्डकी सम्बन्धि थप

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    समाचार
    थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    पहिलो बिशेष
    थप

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    अत्यधिक पढिएका खबरहरु
    १.

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    २.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    ३.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८३ श्रावण ११, सोमबार