पहिलो बोली
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीका अध्यक्ष पिताम्बर खनालले आज एक कार्यक्रममा बोल्दै भने नेपाल कृषि प्रधान देश भनियतापनी वास्तवमा नभयको बतायका छन । यो देशमा अवसरको सिर्जना नभएको बेला केही युवा हरुले नेपालमा बसी वा विदेश बाट फर्कि कृषि पेसा गर्दै आयका छन् ।। बल्लतल्ल हिउँदेेबाली उत्पादन गर्यो छिमेकी मुलुक भारत बाट थोरै मुल्यमा बिषादियुक्त तरकारी नेपाल भित्रीने समस्या छ । यो समस्या सरकारले नै कुटनैतिक पहलमा समाधान गर्नुपर्ने बताउनुभयो । नेपालीमा कर तिरी रहेका गाडीहरुले काम पाएका छैनन् सस्तो भन्सार तिरेर काठमाडौं ,पोखरा ,बुटवल ,नारायणगढ जस्ता मुख्य सहरमा भारतिय सवारी साधन खुलेआम जाने समस्या रहेको बताउनुभयो । सरकारले यसको अभिल्मभ समस्या समाधान गर्नुपर्ने उहाको जोड थियोे ।। पहिलो बोली मिडिया संग कुरा गर्दै नेता खनालले जनताको गुनासो सरकारको ढोकासम्म पुर्याउने प्रतिवद्दता गर्नुभयको थियोे ।।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |