• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    ३ हफ्ता अघि

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    ३ हफ्ता अघि

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    ६ महिना अघि

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    ६ महिना अघि

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    १ साल अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    १ साल अघि
in
होमपेज /  अटो

छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

  • पहिलो बोली
  • २०८० फागुन १८, शुक्रबार (२ साल अघि)
  • १३५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday March 1, 2024 (2 years ago)
  • 13585 Views
  • Reading time 1 minute

  • दक्षिणतर्फको छिमेकी मुलुक भारतको आर्थिक प्रगति देखेर नेपालले पनि पाठ सिक्नु पर्ने भएको छ । भारतको गत आर्थिक वर्षमा ८ प्रतिशत भन्दा बढी आर्थिक बृद्धि हुने संकेत देखिएको छ ।

    भारतले तेस्रो त्रैमासिकको (डिसेम्वर २०२३) आर्थिक वृद्धि ८.४ प्रतिशत भएको तथ्यांक हिजो बिहीबार मात्र सार्वजनिक गरेको छ । भारतले पहिलो (जुन २०२३) र दोस्रो (सेप्टेम्वर २०२३) त्रैमामसिकको संशोधित आर्थिक वृद्धि क्रमशः ८.२ प्रतिशत र ८.१ प्रतिशत भएको बताएको थियो । तर, अहिले त्यो भन्दा पनि बढी आर्थिक बृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

    इकोनमिक टायम्सले १५ वटा अर्थशास्त्रीहरुसँग गरेको सर्भे अनुसार तेस्रो त्रैमासिकमा वृद्धि सुस्ताएर औसत ६.६ प्रतिशत (बढीमा ७.२ प्रतिशत र कम्तिमा ६ प्रतिशत) हुने बताइएको थियो । भारतको केन्द्रीय बैंक (आरविआई) ले यस अवधीका लागि आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, ती दुवैले अनुमान गरेभन्दा बढी आर्थिक बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

    आर्थिक वर्ष २०२३/२४ का लागि यस भन्दा अघि ७ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरिएकोमा अहिले वृद्धि ७.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । हालका दिनहरुमा सबै किसिमका अनुमान र प्रक्षेपणहरु उछिनिएकोमा आव २०२३/२४ को वास्तविक वृद्धि प्रक्षेपित भन्दा बढी भएमा आश्चर्य नमाने हुन्छ ।

    भारतको आर्थिक बृद्धिबाट हामीले पनि पाठ सिक्नु पर्ने पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले बताए । ‘छिमेकीको लोभलाग्दो प्रगति हेरेर हामीहरु थुक निलेर मात्र नबसेर उनीहरुबाट पाठ सिक्न जरुरी हुन्छ !’ उनले भने, ‘उनीहरुले पूर्वाधार क्षेत्रमा खर्च गरेका छन, निजी क्षेत्रलाई प्रोत्साहित गरेका छन्, उत्पादनलाई प्रोत्साहित गरेका छन, माग सृजना गर्न गरिव जनताको क्रयशक्ति बढाएका छन्, नियम, कानुन प्रक्रिया संशोधन-खारेज गरी सरलीकरण गरेका छन्, निजी क्षेत्रले गर्ने काम सरकारले नगरेर निजी क्षेत्रलाई नै सुम्पन थालिसकेका छन् आदी ! हामी पनि केही सिक्ने कि ?’

    छिमेकी मुलुक भारतले आर्थिक प्रगति उच्च रुपले गर्दा नेपाल भने कछुवा गतिमा हिडेको छ । आम निर्वाचन २०७९ पछि गठन भएको माओवादी काग्रेससहितको गठनबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि यथेष्ट पुँजीगत खर्च गर्न सकेका छैनन् । आर्थिक वर्षको ८ महिना सकिने बेलासम्म कुल पुँजीगत बजेटको २० प्रतिशत पनि खर्च हुन सकेको छैन् ।

    अर्थ मन्त्रालयका पूर्वअर्थसचिव रामेश्वर खनालले सरकारले गर्ने पुँजीगत खर्च गर्न नसकेको आर्थिक गतिविधि सुस्त भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अटो सम्बन्धि थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    समाचार
    थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    पहिलो बिशेष
    थप

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    अत्यधिक पढिएका खबरहरु
    १.

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    २.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    ३.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८३ श्रावण ११, सोमबार