• मेनु
  • प्रदेश शंस्करण
  • ताजा अपडेट

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    ६ महिना अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    ७ महिना अघि

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    १ साल अघि

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    १ साल अघि

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    १ साल अघि

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    १ साल अघि
in
होमपेज /  अटो

गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

  • पहिलो बोली
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • १०५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Friday March 1, 2024 (2 years ago)
  • 10579 Views
  • Reading time 0 minutes

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार निरन्तरता रहने बताएका छन् ।

    शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन सरकार कायमै रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताए । ‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भने, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ ।’

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अटो सम्बन्धि थप

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    समाचार
    थप

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    पहिलो बिशेष

    अत्यधिक पढिएका खबरहरु
    १.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    २.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ३.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    चैत मसान्तभित्र विद्यालयमा पुस्तक पुग्छ : जनक शिक्षा

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८२ मंसिर १, आईतबार