• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    वालिङ उद्योग बाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित

    ३ हफ्ता अघि

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    ३ हफ्ता अघि

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    ६ महिना अघि

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    ६ महिना अघि

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    १ साल अघि

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    १ साल अघि
in
होमपेज /  अटो

एक्समा अब सबैले अडियो र भिडियो कल गर्न पाउने

  • पहिलो बोली
  • २०८० फागुन १८, शुक्रबार (२ साल अघि)
  • ११९३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Friday March 1, 2024 (2 years ago)
  • 11941 Views
  • Reading time 0 minutes

  • काठमाडौं । एलन मस्कले सोसल मिडिया प्लाटफर्म एक्स (साविक ट्वीटर) का विषयमा एउटा निकै लोकप्रिय तथा बहुप्रतिक्षित घोषणा गरेका छन् । यो सँगै अब एक्सका सबै खाले प्रयोगकर्ताले अडियो तथा भिडियो कलिङ फिचरको प्रयोग गर्न पाउनेछन् ।

    पहिले यो फिचर केवल ब्लु टिक सशुल्क प्रयोगकर्ताका लागि मात्र सिमित भएकोमा अब आम एक्स प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

    एक्स प्लाटफर्म इन्जिनियर इनरिक ब्यारागनले यसको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘हामीले गैर प्रिमियम प्रयोगकर्ताका लागि यसको सुरुवात गर्न गईरहेका छौँ । यसको अनुभव गर्नुहोस् । अब यसको सहयोगबाट प्रयोगकर्ताले जो कसैलाई पनि कल आदि गर्न सक्नेछन् । यदि तपाइँकोमा यो फिचर अहिलेसम्म पुगेको छैन भने एक्स एप अपडेट गर्नुहोस् । त्यसो गर्दा पनि आएन भने केही समय पर्खिनुहोस् ।’

    स्मरण रहोस् एक्समा गतवर्ष अडियो तथा भिडियो कलिंग फिचर सुरु भएको थियो । पहिलो चरणमा आइओएस प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएकोमा यहीँ वर्षको सुरुवातमा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि जारी गरिएको थियो । यद्यपि यो अहिलेसम्म केवल एक्सका प्रिमिय सब्सक्राइबरमा मात्रै सिमित थियो ।

    गत जनवरीको अन्त्यतिर एलन मस्कले यो फिचर आम स्तरमै लागू गरिने संकेत गरिसकेका थिए ।यद्यपि त्यसअघि केही परीक्षण गर्नुपर्नेमा उनको जोड थियो । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अटो सम्बन्धि थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    तोकेकै समयमा महाधिवेशन हुन्छ :महासचिव पुरी

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    समाचार
    थप

    अनुभव,सक्रियता र प्रतिबद्धता सहित महासचिवमा पिताम्बर खनाल सुशील

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    पहिलो बिशेष
    थप

    टिकट पाए जित्छु, नपाए जिताउँछु” – पिताम्बर खनालको एकतामुखी प्रतिबद्धता

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    अत्यधिक पढिएका खबरहरु
    १.

    स्याङ्जा क्षेत्र न १ मा प्रतिनिधी सभा सदस्य उमेदवार मा पिताम्बर खनाल सहित ६ जना सिफारिस ।

    २.

    अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

    ३.

    टिट्वान्टी सिरिज : नेपालले नामिबियालाई तीन रनले हरायो

    ४.

    गठबन्धन सरकारको निरन्तरता रहन्छ : देउवा

    ५.

    छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

    ६.

    इजरायली सेनाको आक्रमणबाट गाजामा ३० हजार प्यालेस्टाइनीको मृत्यु

    ७.

    सरकारले किसानको समस्या बुज्नु पर्छ :नेता खनाल

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना पोखर-१७, गण्डकी प्रदेश
    सम्पादक - कुशल शर्मा
    ईमेल - [email protected]

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०८० पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०८३ श्रावण ११, सोमबार