नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनका अनुसार समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।
पुनले भोलि समर्थन फिर्ता लिइने जानकारी दिए । उनले भने,‘हामी भोलि स्थायी कमिटी बैठक बसेर सरकारको समर्थन फिर्ता लिन्छौं ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |