• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / खेलकुद

कोरोना महामारीको खेलकुदमा प्रभाव दुर्भाग्यपूर्ण

  • पहिलो बोली
  • २०७७ अषाढ १९, शुक्रबार (६ महिना अघि)
  • २२८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday July 3, 2020 (7 months ago)
  • 2287 Views
  • Reading time 0 minutes

  • १९ असार, काठमाडौंः

    कोरोना भाइरसको महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् ।

    विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकूद र पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले कोरोनाबाट धेरै प्रभावित विश्वका विभिन्न मुलुकमा खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेकाले नेपालमा समेत विस्तारै खेल प्रशिक्षण, अभ्यास तथा खेलकूद गतिविधि शुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

    खेल गतिविधि बन्द भइरहेको अवस्थामा समेत खेलकूद पत्रकारले समाचारका माध्यमबाट खेल क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    गण्डकी प्रदेशसभा विधायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकारले छिट्टै प्रदेश खेलकूद ऐन ल्याउन लागेको जानकारी दिँदै यसबाट प्रदेशका खेलाडीको क्षमता विकास र खेल गतिविधि बढाउन सहयोग पुग्ने बताए। खेल क्षेत्रमा क्रियाशील रहेकालाई प्रेरणा दिन तथा विकृति विसङ्गतिका विरुद्ध निरन्तर कलम चलाएर खेल पत्रकारले सुशासन कायम गर्न योगदान दिनुपर्ने भनाइ उनको छ ।

    पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभिड–१९ का कारणले विश्वनै प्रताडित भएको र यसको रोकथामका प्रयाससमेत भइरहेको अवस्थामा खेलकूद क्षेत्रजस्तै सञ्चार उद्यम र सञ्चारकर्मीसमेत प्रभावित भएको बताउँदै लामो समय खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य भएको बताए। कोरोनालाई देखाएर लामो समय देशनै बन्द गरेर बस्नुपर्ने अवस्था अन्त्य गरी सरकारले खेल गतिविधि तथा अन्य पेशा व्यवसाय सहज सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले खेलकूद प्रतियोगिता तथा खेल पूर्वाधार प्रभावित भए पनि बन्दाबन्दीकाबीचमा पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण सम्पन्न गरिएको जानकारी दिए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले पोखरालाई खेलकूदको शहरका रुपमा स्थापित गराउन सञ्चारकर्मीको योगदान रहेको चर्चा गर्दै ओलम्पिक कमिटीको निगरानीमा ओलम्पियनले आवश्यक सुरक्षा उपाय अवलम्बन गरी तयारी शुरु गरेको जानकारी दिए ।

    पत्रकार महासङ्घका प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले कोभिड–१९ का कारणले छापा तथा विद्युतीय सञ्चारमाध्यम बन्द भएको तथा पत्रकारिता पेशासमेत अहिले सङ्कटमा परेको बताए । हालको अवस्थामा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको ध्यान नीतिगत सुधारका लागि लक्षित हुुनुपर्नेमा उहाँले जोड दिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी, जिल्ला खेलकूदका प्रमुख प्रकाश बराल, प्रेस युनियनका जिल्ला अध्यक्ष नविन सिग्देल, प्रेस सङ्गठनका सहसंयोजक सन्देश श्रेष्ठ, मञ्चका अध्यक्ष एकराज गिरी, महासचिव विजय नेपाल, सहसचिव राजाराम पौडेललगायतले आवश्यक भौतिक दूरी कायम गर्दै व्यक्तिगत तथा समूहगत खेलका अभ्यास तथा प्रशिक्षण शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

  • #sports
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    खेलकुद सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ४, आईतबार