• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

  • पहिलो बोली
  • २०७७ अषाढ १४, आईतबार (८ महिना अघि)
  • ११७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday June 28, 2020 (8 months ago)
  • 1183 Views
  • Reading time 0 minutes

  • १४ असार, काठमाडौंः

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कुनै पनि किसिमको कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड–१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्रयोग गरेकाले त्यसो नगर्न आग्रह गरेका छन् । उनलले त्यस किसिमको कार्डलाई सरकारले स्वीकृत नदिएकाले भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।

    उनले जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलबाड हुने गरी यस्तो किसिमका गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए । “भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा लगाउने बित्तिकै कोभिड– १९ लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ”, मन्त्रालयका प्रवक्ता गौतमले भने, “यस किसिमको भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । कोभिड–१९ रोक्न यस्तो किसिमको विधि र प्रक्रिया नै शुरु नभएको व्यहोरासमेत जानकारी गराउँछौँ ।”

    उाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका वैज्ञानिक रातदिन विभिन्न खोज गरिरहेकाले त्यो खोज पत्ता लाग्ने बित्तिकै स्वास्थ्य मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरुको संयन्त्रसमेत रहेको जानकारी दिए । उनले भाइरस रिमुभिङ कार्डका नाममा कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने व्यापार गर्ने प्रयोगका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिको घाँटीमा विभिन्न तरिकाले झुन्ड्याउने र प्रचारबाजी गर्ने देखिएकामा मन्त्रालय चिन्तित रहेको बताए
    ।
    उउले त्यस किसिमका कार्डमा प्रयोग भएको रसायनले मुटु, फोक्सो, कलोजो लगायतका अङ्गमा असर गरी स्वास्थ्यमा गम्भीर असर पार्ने समेत बताए । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ को बेला विभिन्न व्यक्ति र समूहले निहित स्वार्थमा रहेका र विभिन्न भ्रम गर्ने÷गराउने जस्ता कार्य गरिरहेकाले सचेत रहनसमेत सबैमा आग्रह गरे । “भाइरस रिमुभिङ कार्ड विधिको प्रयोग भएको भए अहिले विश्वभर यति धेरै कठिनाइ हुँदैन्थ्यो होला । यस्तो किसिमको विधिको खाँचो सबैलाई छ”, उनले भने, “यस्तो विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भई प्रक्रियाअनुसार सरकारले आफैं उपलब्ध गराउनेछ ।”

    उनले कोभिड–१९ को यस्तो समस्या परेको बेला समाजमा विभिन्न व्यक्तिले आफ्ना लागि अवसर खोज्ने गरेको उल्लेख गर्दै विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्ध सबै एकजुट भई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरे यसलाई पनि परास्त गर्न सक्ने बताए ।

  • #Corona Virus
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १५, शनिबार