• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / आर्थिक

फेसबुकलाइ सात अर्ब डलरको क्षति

  • पहिलो बोली
  • २०७७ अषाढ १३, शनिबार (६ महिना अघि)
  • ३२११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Saturday June 27, 2020 (7 months ago)
  • 3217 Views
  • Reading time 0 minutes

  • स्रोत:CNBC

    एकाएक कम्पनीहरुले प्रचार गराउन छाडेपछि फेसबुकले ७ अर्ब डलर भन्दा बढी सम्पति गुमाएको छ । फेसबुकले घृणात्मक अभिव्यक्ति र गलत सूचना रोक्न उपयुक्त कदम नचालेको भन्दै ठुला कम्पनीहरूले प्रचार गर्न छाडेपछि फेसबुकको कारोबारसँगै मार्क जुकरबर्गको कुल सम्पत्तिमा समेत प्रत्यक्ष असर परेको हो ।
    सामाजिक सञ्जाल फेसबुकको शेयर ८.३ प्रतिशतले घटेको बताइएको छ । पछिल्लो तीन महिनामा मात्रै फेसबुक यसप्रकारको नोक्सानीमा गएको हो।
    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बहुराष्ट्रिय कम्पनीहरूले फेसबुकमा प्रचार राख्न छाडेका छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभर पनि उक्त निर्णयमा पुगेको छ । युनिलिभरले यसवर्ष फेसबुकमा खर्च नगर्ने उदघोस गरेको छ।
    ‘ब्लुमवर्ग मिलिनियर इन्डेक्स’को रिपोर्ट अनुसार मार्क जुकरबर्गको कुल सम्पत्ति ८२.३ अर्ब अमेरिकी डलरमा समेत ह्रास आएको छ ।
    जुकरबर्गले शुक्रबार मात्रै फेसबुकको लोकप्रियतामा आएको गिरावट र अपनाउनुपर्ने सतर्कताका उपायबारे विशेष ध्यान पुगेको बताएका छन्। राष्ट्रपतिको चुनावलाई लिएर मतदानसँग सम्बन्धित गोप्य सूचनाहरुको दुरुपयोग हुनसक्ने आँकलन गरिएको छ ।
    जुकरबर्गले अभिव्यक्तिमा विशेष निगरानी राख्नुपर्ने बहुराष्ट्रिय कम्पनीहरूको मागबारे विशेष प्रतिबद्धता जनाएका छन् । फेसबुकले घृणात्मक अभिव्यक्तिलाई समेत पुनर्परिभाषित गरेको छ ।

  • #फेसबुक
  • #मार्क जुकरबर्ग
  • #सात अर्ब
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    आर्थिक सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ४, आईतबार