११ असार, काठमाडौंः
केही दिन अघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा मा रिलिज हुने भएको छ ।
छायांकन सकिसकेको सिनेमा कोरोना भाइरसको लकडाउनका कारण प्रदर्शनमा आउन सकेको थिएन् । यसै बिच केही दिन अघि सुशान्तले आत्महत्या पनि गरे । अहिले भने उनको चलचित्रलाई ओटाटीको डिजिटल प्लेटफर्म मार्फत प्रदर्शन गर्ने भईएको छ ।
उनले चलचित्रमा अभिनय त गरे, तर आफ्नै चलचित्रमा गरिएको अभिनलाई हेर्न भने पाएनन् । अहिले भने सुशान्तको आत्महत्यापछि सो फिल्मलाई ओटाटीबाट प्रर्दशन गर्न लागिएको छ । यो फिल्मलाई केश छाबडाले निर्देशन गरेका छन् ।