१० असार, काठमाडौंः
सुनको भाउ प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेको छ जुन हालसम्मकै उच्च मूल्य हो ।
मंगलबारसम्म ९० हजार ६ सय रुपैंया रहेको सुन, बुधबार ५ सयले बढेर ९१ हजार १ सय पुगेको हो ।यसरी , नेपालको इतिहासमा सुनको भाउ हालसम्मकै उच्च पुगेको छ।
चादीको मुल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैंया भएको छ ।