सम्बन्धित राजदुतले ध्यानाकर्षण गर्दा त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न सरकारलाई दबाव पर्ने गरेको छ।
संविधानविद् अधिकारी भन्छन्: “कतिपय देशमा झण्डालाई आस्थाकै रूपमा पनि लिइन्छ भने उदारवादी देशहरूले त्यसलाई ठूलो विषय बनाएका पाइँदैन।”
-बीबीसी नेपालीको सहयोगमा