• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / आर्थिक

कर्णाली प्रदेशको बजेटमाथिको छलफल जारी

  • पहिलो बोली
  • २०७७ अषाढ ५, शुक्रबार (८ महिना अघि)
  • १७७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 19, 2020 (9 months ago)
  • 1777 Views
  • Reading time 1 minute

  • Photo Source: Ratopati

     

    ०५ असार, काठमाडौंः

    कर्णाली प्रदेश सरकारको आगामी आव ०७७र०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि जारी रहेको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको बिहीबार बसेको १५औँ बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले जनता सडक कार्यक्रम यो वर्ष शहीद भएको टिप्पणी गरे ।

    पालमुनि बसेका बाढीपीडितको घर निर्माण र स्थानीय तहका जनप्रतिनिधिको मर्का सम्बोधन गर्नतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, सचेतक सीताकुमारी नेपालीले महामारी, भोकमारी र रोजगारीका लागि बजेट पर्याप्त देखिएको यद्यपि अङ्क नतोक्दा आशङ्का पैदा हुने टिप्पणी गरिन् ।

    यता प्रदेशसभा सदस्य दानसिंह परियारले बजेटले दलितलाई मूलप्रवाहीकरण गर्न सक्ने वा नसक्ने भन्ने कुरामा प्रश्न गरे । बजेट बुर्जुवा प्रकृतिको भएको टिप्पणी गर्दै सदस्य परियारले दलित र विपन्न वर्ग लाभान्वित हुने गरी कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरे । प्रदेशसभा ठम्मर विष्ट बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय केन्द्रित गर्न नहुने जनाउनुभयो । उहाँले प्रदेशको दुव्र्यसनी निराकरण गर्ने र सुकुम्वासी समस्या समाधानका कुरा पनि बजेटमा समेटिनुपर्ने सुझाव दिए ।

    बजेटमाथि छलफलमा प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, कृष्णा शाह, राजु नेपाली, दिनबन्धु श्रेष्ठ, यज्ञ बिसी, झोवा विक, पद्मा खड्का बद्मीक्वारी बोहोरा, अमृता शाही, सोशिला शाही, बीरबहादुर शाहीलगायतले आफ्ना धारणा राखेका थिए । बजेटमाथिको छलफल आज पनि जारी रहने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

  • #कर्णाली प्रदेश
  • #बजेट
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    आर्थिक सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २२, शनिबार