• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

कोरोना रोकथाम गर्न रु एक करोड खर्च

  • पहिलो बोली
  • २०७७ अषाढ ४, बिहिबार (८ महिना अघि)
  • १६५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Thursday June 18, 2020 (9 months ago)
  • 1657 Views
  • Reading time 1 minute

  •  

    ०४ असार, काठमाडौंः

    रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा रु एक करोड ४६ लाख चार हजार ५४९ खर्च गरेको छ । नगरपालिकाले आज मुर्गियामा आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख चित्रबहादुर कार्कीले राहत सामग्री खरीदमा सबैभन्दा बढी रु ५१ लख ८० हजार ३८९ खर्च भएको जानकारी दिए ।

    उहाँका अनुसार नगरस्तरीय क्वारेन्टिनमा खाना, खाजा, औषधिलगायत शीर्षकमा रु ३८ लाख खर्च भएको छ । क्वारेन्टिनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक रु २१ लाख ९७ हजार ८०० र सामुदायिक क्वारेन्टिन निर्माणमा रु ३४ लाख १६ हजार ९२२ खर्च भएको छ । नगरपालिकामा आवासीय मजदूरमार्फत विकासनिर्माणका ६५ प्रतिशत काम भइरहेको पनि उनले बताए। प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले किट अभाव हुँदासमेत नगरपालिकाको स्रोत परिचालन गरेर कोभिड– १९ विरुद्धको काम प्रभावकारी ढङ्ले गरिएको जिकिर गराए ।

    सैनामैनामा अहिलेसम्म कोरोना सङ्क्रमित ३४ पुगेका छन् । उनीहरुमध्ये २४ जना सैनामैना – १ स्थित वनकट्टामा रहेको आइसोलेशन सेन्टरमा, चार जना एन्फा एकेडेमी बुटवल, एक कोभिड आइसोलेशन अस्थायी अस्पताल बुटवल, एक होम आइसोलेसन, तीन भीम अस्पताल भैरहवा र एक त्रिवि शिक्षण अस्पताल काठमाडौँमा थिए । काठमाडौँक निको भइ घर फर्किएका छन् । नगरपालिकाले शुक्रबार नीति, कार्यक्रम र बजेट ल्याउँदै छ ।

    कञ्चन गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा रु ४६ खर्च भएको जनाएको छ । त्यहाँ रहेका पाँच क्वारेन्टिनमा खाना, खाजा, औषधि खर्च, एम्बुलेन्स भाडालगायत शीर्षकमा सो रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए ।

    उनले कोरोना सङ्क्रमणका बिरामी लैजान र ल्याउनका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिँदै अब आउन लागेको नीति, कार्यक्रम र बजेटमा समेत कृषि, पशुबाहेक कोरोना भाइरस रोकथामलाई जोड दिइएको उल्लेख गरे ।

    गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी घिमिरेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु ७५ लाख खर्च भएको जानकारी दिए । उनले क्वारेन्टिनको खाना, खाजा, शय्या, औषधि, एम्बुलेन्स, राहत वितरणलगायत शीर्षकमा सो रकम खर्च भएको बताए । सो गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

    शुद्धोधन गाउँपालिकामा कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख खर्च भएको छ । सो रकममध्ये रु १० लाख राहत वितरणमा खर्च भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिए । उहाँले विकासनिर्माणमा खर्च हुने बजेटसमेत कटौती गरेर कोभिडविरुद्ध खर्च गरिएको तथा जन्मदिन र विवाहमा हुने खर्च क्वारेन्टिनमा लगाइएको जानकारी दिए ।

  • #कोरोना
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १९, बुधबार