• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

फ्रान्समा लकडाउन खुकुलिदैं, राष्ट्रपतिले गरे कोरोना विरुद्ध पहिलो युद्ध जितेको घोषणा

  • पहिलो बोली
  • २०७७ अषाढ १, सोमबार (७ महिना अघि)
  • १८७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Monday June 15, 2020 (7 months ago)
  • 1885 Views
  • Reading time 1 minute

  • Photo Source: The New York Times

     

    १ असार, काठमाडौंः

    फ्रान्सका राष्ट्रपति इमान्वेल मेक्रोनले आफ्नो देशले कोरोना भाइरस विरुद्धको पहिलो युद्ध जितेको घोषणा गरेका छन् । टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्दै उनले यसो भनेका थिए । उनले भने, ‘हामीले पहिलो युद्ध जितेका छौं । तर, भाइरसको लहर फेरि आउन सक्ने भएकाले सतर्क हुनुपर्छ ।

    त्यस्तै, फ्रान्समा कोरोना भाइरस संक्रमणको फैलावटलाई नियन्त्रण तथा रोकथामका लागि लगाईएका प्रतिबन्दहरु खुल्ला भएका छन् । फ्रान्सका राष्ट्रपति ईमान्वेल मेक्रोनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि लगाईएका प्रतिबन्दहरु खुकुलो पारिएको घोषणा गरेका हुन् ।

    सोमबारबाट क्याफे तथा रेष्टुरेन्टहरु खुल्ला हुने र अन्य युरोपेली देशहरुमा फ्रान्सबाट आवतजावत गर्न सकिने मेक्रोनले घोषणा गरेका छन् । त्यस्तै, रिटायरहोममा राखिएका आफन्तलाई पनि अन्य परिवारका मानिसले भट्न मिल्नेछ ।

    फ्रान्स जस्तै अन्य कतिपय देशहरुले पनि युरोपियन युनियनमा आबद्ध देशहरु बिचमा सिमाना खुल्ला गर्दै छन् । सोमबारबाट एक देशबाट अर्को देशमा आवतजावत गर्न छुट दिईएको छ ।

    फ्रान्समा यो महिनाबाट होटल, रेष्टुरेन्ट, क्याफे लगायतमा सामाजिक दुरी कायम गर्दै संञ्चालन गर्ने अनुमति दिईएको छ । त्यस्तै, राष्ट्रपनि मेक्रोनका अनुसार फ्रान्सका विद्यालयहरु भने आगामी जुन २२ बाट संञ्चालनमा आउने छन् ।

  • #कोरोना भाइरस
  • #फ्रान्स
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ९, शुक्रबार