• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

क्वारेन्टिन व्यवस्थापन गर्न सामग्री प्रदान

  • पहिलो बोली
  • २०७७ जेष्ठ ३२, आईतबार (७ महिना अघि)
  • १०३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday June 14, 2020 (7 months ago)
  • 1039 Views
  • Reading time 1 minute

  • Photo Source: Anadolu Agency

     

    ३२ जेठ, काठमाडौंः

    जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापनका रु दुई लाख सात हजारबराबरको सामग्री प्रदान गरेका छन् ।

    नवलपरासी समाज जापानले रु एक लाख तथा नवलपुर समाज जापानले रु एक लाख सात हजारबराबरको सामग्री उपलब्ध गराएको हो । दुवै संस्थाले पठाएको रकमबाट गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले स्वास्थ्य सामग्री खरिद गरी शनिबार ती दुई गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । ती संस्थाले पठाएको रकमबाट ४०० थान झुल, ४०० थान बेड कभर, १६० थान ब्लाङ्केट, चार रोल पिफर्म म्याट खरिद गरिएको थियो ।

    त्यस्तै, काठमाडौँको करुणा फाउण्डेशन र क्रियशन पोसिबिलिटी नामक संस्थाले उपलब्ध गराएको २४ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), १६ वटा थर्मल गन, ४०० थान एन–९५ मास्क, १० लिटर ह्याण्ड सेनिटाइजरसमेत प्रलेशसभा सदस्य लामिछानेले बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटी र बौँदीकाली गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठलाई प्रदान गरेका थिए ।

    बुलिङटार गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले स्रोत साधनको अभाव, यातायातको असुविधा, स्वास्थ्य परीक्षणका लागि नजिक अस्पताल नहुनु, स्वाब परीक्षण नतिजा ढिला आउनु तथा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि नजिक बजारको अभावलगायत विभिन्न समस्या झेल्नुपरेको गुनासो गरे ।

    पाँचजनाले कोरोनालाई जिते

    जिल्लाका कोरोना सङ्क्रमितमध्ये पाँचजनाले रोगलाई जितेर घर फर्किएका छन् । मध्यबिन्दु जिल्ला अस्पताल डण्डाको आइसोलेशन कक्षमा उपचाररत कावासोतीका एक युवक आज बिहान डिस्चार्ज भएसँगै सङ्क्रमितमध्ये जिल्लाका पाँचजना कोरोनामुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

    यसअघि देवचुली नगरपालिका माइत भएकी महिला काठमाडौँबाट, देवचुलीका दुई पुरुष तथा विनयी त्रिवेणी गाउँपालिकाका एकजना पुरुष चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोनामुक्त भएर घर फर्किसकेका छन् । विभिन्न स्थानबाट जिल्लाका कोरोना सङ्क्रमणबाट मुक्त भएका व्यक्तिको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

    त्यसैगरी, नवलपुरमा हालसम्म ४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज बिहान देवचुली नगरपालिकाका दुईजना युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंका अनुसार कोराना पुष्टि भएकामध्ये ६ जनाको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल तथा अन्यको नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय, मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

  • #क्वारेन्टिन व्यवस्थापन
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ४, आईतबार