• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / घटना/दुर्घटना

सरकारी जमिन स्थानीयले गरे अतिक्रमण

  • पहिलो बोली
  • २०७७ जेष्ठ ३१, शनिबार (७ महिना अघि)
  • ११७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Saturday June 13, 2020 (8 months ago)
  • 1177 Views
  • Reading time 1 minute

  • प्रतिकात्मक तस्विर स्रोतः विकिपेडिया

     

    ३१ जेठ, काठमाडौंः

    जिल्ला सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ ।

    शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सरकारी जमिन अतिक्रमित हुँदै गएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालय हुँदा अस्पतालले केही भाडा उठाउने गरेको भए पनि स्वास्थ्य कार्यालय भइसकेपछि भाडा उठाउन नसकिएको र अतिक्रमण हटाउन आग्रह गर्दा नमानेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त बताउँछन् । पूरै जग्गा स्थानीयवासीले अतिक्रमण गरेको र हटाउन लगाउँदा हटाउँछु भने पनि नहटाएको जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । स्वास्थ्य कार्यालयको भवनको बोलपत्रसमेत भइसकेको छ ।

    ‘सरकारी जमिनमा कुनै पनि व्यक्तिले केही गर्न पाउदैनन्, त्यहाँ निजी घर बनाउँदा सरकारी जमिनको स्वरुप बिगारिएको छ’, कार्यालय प्रमुख पन्तले भने, ‘को मान्छे कुन पार्टीको आफूलाई मतलव नहुने तर सरकारी जमिन कसैले प्रयोग गर्न पाउँदैन ।

    स्वास्थ्य कार्यालय बाजुराको अतिक्रमण भएको जमिनको विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकेको र केही दिनमा सर्वपक्षीय सर्वदलीय बैठक बसाउने तयारी रहेको छ ।

  • #अतिक्रमण
  • #मार्तडी
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    घटना/दुर्घटना सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ११, आईतबार