• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / पहिलो बोली बिशेष

कोरोना भाईरसको नियन्त्रणमाथि दक्षिण कोरियाको सफल रणनिति

  • पहिलो बोली
  • २०७७ जेष्ठ २८, बुधबार (८ महिना अघि)
  • ४५९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Wednesday June 10, 2020 (9 months ago)
  • 4597 Views
  • Reading time 0 minutes

  • Photo Source: CGTN

    –केन्ट सेप्कोविट्ज (सिएनएन)

    २८ जेठ, काठमाडौंः

    अहिले अमेरिकामा सबैभन्दा जटिल बनेको मुद्दा एकै ठाउँमा रोकिएका शहरहरुलाई कहिले, कहाँ र कसरी पुर्ण रुपमा खोल्ने भएको छ । हरेकलाई आफूले केही महिना अघि आनन्दसँग बाँचिरहेको सामाजिक निकटताको जीवन बाँच्ने चाहना छ, तर यो संक्रामक रोग भएका कारण व्यक्तिगत सुरुक्षा र सामाजिक सुरक्षालाई व्यवस्थित गराउने पर्याप्त चुनौटी छ ।

    भाग्यवश, केही समयअघि सिडिसी मेडिकल जर्नलमा दक्षिण कोरियामा भएको आउन सक्ने नयाँ संक्रामक रोगहरुको बारेमा भएको नयाँ अध्ययनको बारेमा छापिएको छ । ‘कल सेन्टर, दक्षिण कोरियामा कोरोना भाईरस रोगको प्रकोप’ शिर्षकमा छापिएको सामग्रीले दक्षिण कोरियाले सिओलको एक व्यस्त भागमा भएको अग्लो बिल्डिङबाट यो प्रकोपको सुरुवात हुँदा कसरी सम्पूर्ण बिल्डिङलाई बन्द गरेर, अत्याधिक परिक्षण र संक्रमित र उनीहरुसँग सम्पर्कमा आउनेलाई क्वारेन्टाईनमा राखेर प्रकोपलाई नियन्त्रण गरेको थियो भन्ने कुरालाई व्याख्या गरेको छ । कोरिया सेन्टर फर डिजिज कन्ट्रोल उण्ड प्रिभेन्सन, सिओल महानगरिय सरकार, र अन्य स्थानिय संस्थानहरुका विज्ञहरुले यो अध्ययन गरेका छन् ।

    एउटा विल्डिङबाट सुरु भई कोभिड १९ को नियन्त्रण र पहिचानलाई चालिएका कलदहरु कसरी राम्रोसँग यो प्रकोपसँग जुध्ने भन्ने सोचिरहेका स्थानिय र राष्ट्रिय निति निर्माताहरुको निम्ति ब्लुप्रिन्टको रुपमा काम गर्न सक्छ ।

    पहिलो पटक मार्च ८, २०२० मा प्रकोप भएका थाहा भएको थियो । लगभग दुई हप्ता अघि दक्षिण कोरियाले दक्षिणी सिओलबाट १५० माइल टाढा दाइगु शहरमा रहेको सिन्चीओन्जी चर्चको प्रदर्शनीबाट राष्ट्रव्यापी प्रकोप सुरु भएको थाहा पाएको थियो । दक्षिण कोरियामा पुष्टि भएकामध्ये आधा जति केसहरु यहि चर्चबाट सुरु भएको प्रकोपसँग जोडिएका थिए ।

    सार्स र मर्स जस्ता अधिल्ला प्रकोपबाट सुचित भएपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुसँग परिपक्क प्रणाली थियो, जसले कल सेन्टरमा पहिलो केस पुष्टि हुनसाथ उचित कदमहरु अपनाउन सघायो । एक रेस्पोन्स टिमले तत्कालै संक्रमित देखिएका १९ तले व्यापारिक–आवासिय भवनको अवस्थाको मुल्याकंन गरेको थियो ।

    मार्च ९ गते,पहिलो केस देखिएको भोलीपल्ट नै पुरै भवनलाई बन्द गरिएको थियो । परिक्षणलाई दुर्त बनाएर तत्कालै १ हजार १ सय ४३ जनाको परिक्षण गरियो, जसमा उक्त भवनमा काम गर्ने, बस्ने र केही आगन्तुकहरु थिए, जसबाट संक्रमितको जानकारी संक्रमित स्वयंम र परिस्थितिको नियन्त्रणको लागि खटिएको टिमलाई भयो ।

    परिक्ष्णबाट ९७ जना (८.५ प्रतिशत) मानिसमा संक्रमण भएको देखियो । प्रायः ३० वरपरका महिलाहरु र ९७ जना मध्ये ९४ जना कल सेन्टर रहेको ११ तलामा काम गर्ने रहेका थिए ।

    विगतबाट अहिलेसम्म देखिएका प्रकोपभन्दा विपरित चाखलाग्दो कुरा के छ भने संक्रमितमध्येका ९२ जनालाई उपचारको क्रममा मात्रै कोभिड १९ का लक्षण देखापरेको थियो ।

    अनुसन्धानकर्ताहरुले को को संक्रमित भए र को को भएनन् भन्ने कुराको व्याख्या गरेर एउटा नक्सा तयार गरे, जसमा संक्रमितमध्येका अधिकांशहरु ११ तलाको एक छेउमा काम गरिरहेको देखिएका थिए । ११ तलामा काम गर्नेमध्ये पनि संक्रमण भएकाहरुमध्ये ४३ प्रतिशत कामदारमा संक्रमण अत्याधिक देखिएको थियो ।

    त्यसपछि दक्षिण कोरियाली टिमले संक्रमण भएको पुष्टि भएका ९७ जनाको परिवार र आफन्तको परिक्षण गरेका थिए । जसमध्ये १६ प्रतिशतमा पोजेटिभ देखिएको थियो । अच्चमको कुरा त पुर्व लक्षण देखिने र लक्षण नै नदेखिएका संक्रमितहरुको १५ परिवारमा कुनै किसिमको संक्रमण देखिएन । यसले संक्रमण लक्षण नदेखिँदा पनि फैलने सक्ने कुरामा पनि सोच्न लगायो ।

    बहसको क्रममा दक्षिण कोरियाली अनुसन्धानकर्ताहरुले आफ्नो कामले सिओल सहरको व्यवसायमा पर्न सक्ने असरको बारेमा छलफल गरेका थिए । उनीहरुले पष्टि भएका केसहरु ‘धेरै मात्रामा कामगर्ने वातावरण’ भएको ठाउँमा देखिएको र प्रायः एउटै तलामा मात्रै फैलिएको कुरामा प्रकाश पारेका थिए ।

    तर, उनीहरुले आफूले हासिल गरेको काममा आफैंलाई श्रेय दिएनन् । कामगर्ने ठाउँमा भएका कुर्सिहरु बिचमो दुरी र भाइरसको एक्सपोजरको समय संक्रमण फैलिनसक्ने जोखिमका महत्वपूर्ण पाटाहरु थिए । तर, संक्रमण नदेखिएका मानिसहरुलाई आफ्नो व्यवसायलाई संञ्चालन गरिरहन दिदाँ उनीहरुमा पनि संक्रमण फैलिनसक्ने जाखिम थियो, जसले अर्को केस हुनसक्थ्यो ।

    अधिकारीहरुले एक हप्ता मात्रै पर्खिएको भए अहिले संयुक्त राज्यमा मासुको प्रसोधन गर्ने ठाउँबाट महामारी फैलिएको जस्तै संक्रमण परिवार, साथिभाई, सहकर्मिसम्म फोलिने धेरै सम्भावना थियो । भाईरसले कुनै पर्खालको बारेमा जान्दैनः सिओलमा जस्तो कदम नचालिएमा कुनै व्यवसायमा संक्रमण फैलिएपछि त्यसले सम्पूार्ण समुदायमा नै संक्रमण पुग्छ ।

    केही अमेरिकी अधिकारीहरुले शहरहरुलाई पुनः सञ्चालन गर्नपर्छ भन्ने तर्क गर्नु भनेको रातारात केही पनि नभएको ठाउँमा व्यवस्थित सुविधा सम्पन्न डिपाटमेन्टल स्टोर खोलेर सञ्चालन गर्छु भन्नु जस्तै हो– जुन वास्तवमा भ्रम हुनजान्छ । तर, दक्षिण कोरियाबाट आएको यो रिपोर्टले भने हामीलाई कसरी सामान्य जीवनमा फर्किन र अनिश्चित बनेको व्यवसायलाई सम्हाल्न सक्छौं भन्ने कुरा देखाएको छ ।

    यसो गर्नको निम्ति निर्णय क्षमतामा तत्परता हुन आवश्यक देखिन्छ, जस्तो कि आवश्यक पर्दा पुरै भवनलाई बन्द गर्ने, दुर्त परिक्षण गरेर चाडोभन्दा भाडो रिपोर्ट निकाल्ने, र अरुको हितको लागि आफू क्वारेन्टाइनमा बस्न मान्ने नागरिक हुनुपर्छ ।

    यो खाकालाई अनुसरण मात्रै गर्ने हो भने पनि थर्थराईरहेको मुलुकलाई सामान्य अवस्थामा ल्याउने सम्भावना हुन्छ । अहिलेसम्म ४ लाखभन्दा धेरै मानिसको मृत्यु गराउने महामारीबाट भाग्न खोजेमा वा यो र त्यो पेय पदार्थ खाँदा निको हुने र धेरै आत्तिनु नपर्ने मात्रै भनिरहेमा यो झन झन डरलाग्दो स्थितिमा पुग्ने मात्रै नभएर यसले हामीलाई मार्च महिनाको पहिलो सातातर्फ फर्काउँछ, जब साँच्चै आकाश खसेको महसुस भईरहेको थियो ।

    सिएनएनमा छापिएको सामग्रीको नेपाली भावानुवाद

  • #कोरोना भाईरसको नियन्त्रण
  • #दक्षिण कोरिया
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    पहिलो बोली बिशेष सम्बन्धि थप

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २१, शुक्रबार