• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

न्युजिल्याण्ड कोरोना संक्रमण मुक्त, कसरी भयो कोरोना भाईरसको नियन्त्रण?

  • पहिलो बोली
  • २०७७ जेष्ठ २६, सोमबार (८ महिना अघि)
  • ३८३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Monday June 8, 2020 (9 months ago)
  • 3841 Views
  • Reading time 0 minutes

  • Photo Source: AP Photo/Mark Baker

    २६ जेठ, काठमाडौं:

    विश्वभर अहिले कोरोना भाईरसको संकमणको महामारी फैलिएको छ । विभिन्न देशमा अहिले पनि दैनिक हजारौंको संख्यामा मानिसमा कोरोना भाईरसको संक्रमण भईरहेको छ । यस्तो बेलामा न्युजिल्याण्डमा भने कोरोना संक्रमण भएका सबै जनाले कोरोना संक्रमण जित्न सफल भएर संख्या शुन्यमा झरेको छ ।

    बीबीसी तथा अलजजिरा लगायतका सञ्चारमाध्यमका अनुसार न्युजिल्याण्डमा आइसेलेसनमा भएका अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो । न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डको लागि यो निकै खुसीको खबर रहेको बताएका छन् । उनले देश कोरोना संक्रमण मुक्त हुनुले खुसी ल्याएको बताएका छन् ।

    गत मे २२ तारिख देखि न्युजिल्याण्डमा अहिलेसम्म कुनै पनि नयाँ कोरोना संक्रमित संक्रमित फेला परेका छैनन् । हालसम्म न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या एक हजार ५०४ जना थियो । कोरोना भाइरसको संक्रमण देखिएको उनीहरु मध्ये २२ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणको सुरुवाती चरणमा नै न्युजिल्याण्डले देशमा कडा रणनिती अपनायो । कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । पाँच सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथमा पालना गराइएको छ । त्यसपछि भने नयाँ संक्रमित नदेखिएसँगै विस्तारै लकडाउनलाई खुकुलो बनाइएको थियो ।

    गत अप्रिल महिनाको अन्त्यमा न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या लगभग शुन्य प्राय भएको थियो । संक्रमितको संख्यामा गिरावट आएपछि त्यहाँको सरकारले लकडाउनलाई हटाएको थियो ।

    न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए सिमा भने नखुल्ने भएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले अहिले नै तत्काल सीमानाका नखोलिने बताएकी छिन् । अन्य सबै खालका प्रतिबन्दमा भने रोक लगाईएको छैन । सम्पूर्ण कुराहरुलाई खुला गरिएको छ ।

  • #Corona Virus
  • #newzeland
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार