• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / घटना/दुर्घटना

अदालतबाट मुद्दा जिते, गाउँपालिकाबाट सुचना पाएनन्

  • २०७७ जेष्ठ २३, शुक्रबार (९ महिना अघि)
  • २००१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 5, 2020 (9 months ago)
  • 20023 Views
  • Reading time 1 minute

  • लहान २३, जेठ:

     

    सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा भएका र भैरहेको कामहरुको योजनाहरु पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार पत्रकार सम्मेलन गरेको छन । आ.ब. २०७५ /०७६ र २०७६ /०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको पारदर्शी नगरेको सो गाउँपालिका वडा नम्बर– २ बस्ने बलराम यादबको आरोप रहेको छ ।

    गाउँपालिका र पुर्वाधार विकास कार्यालय सिरहाबाट २०७५ / ०७६ मा संचालित योजनाहरु ः गाउँपालिका र तिनकोनी चौकमा भएको सडक कालोपत्रेमा भएको खर्च , सुर्य नारायण यादबको पोखरी रिटेनीङ्ग वालमा भएको खर्च , तिनकोनी चौकमा बनाईएको सार्बजनिक शौचालयमा भएको खर्च लगायतका कामहरुमा लागत एस्टिमेट आज सम्म गाउँपालिकाले सार्बजनिकिकरण नगरेको उनको आरोप रहेको छ ।
    गाउँपालिकाले बिकास निर्माणको कुनै पनी काम गर्दा सार्बजनिक सुचना बोर्ड नराख्ने गरेको भन्दै उपभोत्ता समिती र ठेकेदार मार्फत भएका बिभिन्न योजनाको काम काजहरु गाउँपालिकाको मिलोमत्तोमा भईरहेको उनले बताए ।

    उनले भने – मैले खर्च बिबरणको सुचना माग गर्न गाउँपालिका पुगेको थिए, तर मलाई गाउँपालिका अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतले सुचना तँलाई किन दिने भनेर तँ सुचना माग्ने को होस भन्नेर पठाईदिए , तँ फुच्चेले के गर्न सक्छस भनेर गाउँपालिका अध्यक्ष केदार यादबले मलाई हप्काएर मलाई पठाई दिए । ’

    सुचनाको हक सम्बन्धी नेपालको संबिधान २०७२ को भाग– ३ को धारा २७ र मुलुकी देबानी कार्यबिधि संहिता अनुसार सुचना माग गर्न जाँदा पनी गाउँपालिकाले निबेदन दर्ता पनी नगरेको उनले बताए । उनले भने त्यसपछी मैले पुर्वाधार विकास कार्यालय सिरहा मा मिति २०७६ । ०७।०८ गते गते निबेदन दर्ता गराए ।

    पत्रकार सम्मेलनमा यादबले भने साथी उतिमलाल यादब र म सुचना माग गर्न राष्ट्रिय सुचना आयोग बानेश्वर देखी , उच्च आदालत जनकपुर राजबिराज सम्म पुगे । आदालतबाट हामी सुचना पाउन मुद्दा पनी जितेको छु , गाउँपालिकामा आदालतबाट सुचना दिन आदेश आईसकेको छ , तर गाउँपालिकाले सुचना दिन हाल सम्म कुनै बास्ता नगरेको उनको आरोप रहेको छ ।’ गाउँपालिकामा भैरहेको भ्रष्टाचारी रोक्न म नेपाली नागरीकको हैसियतले सुचना मागेको थिए गाउँपालिकाले आदालत बाट भएको फैसलाको पनी बेबास्ता गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

  • #economic
  • #siraha
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    घटना/दुर्घटना सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २२, शनिबार