• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / लेख तथा साहित्य

घरभित्रै बसेर पढ्न सकिन्छ ई-पुस्तक, इन्टरनेट र मोबाइलमा यसरी पढ्न मिल्छ ई-बुक

  • पहिलो बोली
  • २०७७ जेष्ठ २२, बिहिबार (७ महिना अघि)
  • ३३८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Thursday June 4, 2020 (8 months ago)
  • 3391 Views
  • Reading time 1 minute

  • Photo Source: Search Engine Journal

     

    २२ जेठ, काठमाडौंः

    विश्वमा कोरोना भाईरसको प्रभाव झनझन बढ्दै गएको छ । नेपालमा पनि हालसम्म कोरोना संक्रमणका कारण २ हजार ३ सयभन्दा बढि संक्रमित फेला परिसकेका छन् भने ९ जनाको मृत्यु भईसकेको छ ।
    विश्वस्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बच्न घरभित्रै बस्न आवश्यक भएको बताएको छ । सामाजिक दुरी कायम गर्नु नै यसबाट बच्ने मुख्य उपाय रहेको छ ।
    यस्तो बेलामा कोरोना कहरले पुस्तक बजारमा पनि उत्तिकै प्रभाव पारिरहेको छ । नियमित पुस्तक पढ्नेहरुले अहिलेको समयमा बजारमा गएर पुस्तक किन्न सक्ने अवस्था छैन । यस्तोमा इन्टरनेट वा मोबाइल लगायतका उपकरणबाट पढ्न मिल्ने इबुल फलदायी हुने देखिन्छ ।

    विश्वमा पछिल्ला समय लेखकले आफ्ना पुस्तकलाई इबुककै माध्यमबाट पनि प्रकाशित गर्न थालिसकेका छन् । यसो गर्दा कागजको खपतदेखि पुस्तकलाई एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउने चलन समेत विस्थापन भएको छ । छापाखानाको विकाससँगसँगै विश्वमा पुस्तक लेखन र पठनमा भएको चलनलाई ईबुक पढ्ने कुराले फरक बनाईरहेको छ ।
    ईबुक पढ्नकै लागि भनेर किण्डल जस्ता उपकरणहरु पनि निर्मित छन् भने माबाईल, ल्यापटप ईत्यादी जस्ता उपकरणमा पनि पढ्न सकिन्छ । मोबाईलमा एप डाउनलोड गरेर पनि पुस्तक पढ्न सकिन्छ । यसमध्येका केही एपहरु, जसमा विना कुनै शुल्क पुस्तक पढ्न सकिन्छ, तीनीहरुको तल चर्चा गरिएको छ ।

    एनिबुक्स
    म्युजेज् ल्याबद्वारा निर्मित एप एनिबुक्सान लाखौं पुस्तकहरु छन् । विभिन्न जन्राका गरि ५० हजारभन्दा बढि पुस्तक पाठकले सित्तैमा यो एपमार्फत पढ्न थाल्छन् । १ लाख पटकभन्दा बढि एन्ड्रोईड फर्ममा डाउडलोड भएको यो एपमा मेम्बरसिप नलिई कनै पनि पुस्तक पढ्न सकिन्छ । बिना कुनै लगइन, बिना कुनै झन्झट एनि बुक्समा भएका पुस्तकलाई एपकै सर्भरमा डाउलोड गरेर पढ्न सकिन्छ ।

    लिथयम
    लिथयम इबुक रिडर एप हो । ईबुकमा हुने पुस्तकका विभिन्न फर्महरु मध्येमा इपब फर्मको पुस्तक लिथयममा पढ्न मिल्छ । १० लाख पटकभन्दब बढि डाउनलोड भएको यो एपमा कुनै पनि इपब फर्मेटको पुस्तक खोलेर सजिल्यै पढन सकिन्छ । सँगै यसमा पुस्तकको अक्षरको आकार कत्रो बनाउनेदेखि हाईलाइट गर्ने, नाईट लाईट, रिडर मोड लगायतका सुविधाहरु पनि छन्, जसले इबुक पढिरहँदा पाठकलाई सहज महसुस गराउँछन् ।

    वाटप्याड
    वाटप्याडमा पनि एनिबुक्सको जस्तै पुस्तकहरु उपलब्ध हुन्छन् । आफ्नो फेसबुक वा गुगलमार्फत वाटप्याडको अकाउन्ट बनाएपछि यसमा भएका पुस्तकहरु पठन सकिन्छ । प्लेस्टोबाट १० लाखभन्दा बढि पटक डाउलोड भएको यो एप आइओएस र एन्ड्रोईड दुवैमा उपलब्ध छ । पढ्नसँगसँगै लेख्नमा पनि रुचि एकाको लागि वाटप्याडले बेग्लै राईटिङ्ग सेक्सन पनि उपलब्ध गराउँछ ।
    मुख्य गरि यी एपबाट पुस्तकहरु पढन सकिन्छ । लिथियमबाहेकका एपमा पुस्तक नै उपलब्ध हुन्छन् भने लिथियममा फोनमा डाउलोडेड बुकहरु पढन मिल्छ ।
    कहाँबाट पाउने इबुक?
    एपमार्फत पुस्तक नपाएको खण्डमा विभिन्न् साइटमार्फत इबुकहरु डाउलोड गर्न सकिन्छ । यस्ता कतिपय साइटमा पैसा तिरेर मात्रै पुस्तक लिन पाईन्छ भने कतिपयमा भने निशुल्क पुस्तक उपलब्ध हुन्छन् ।
    अर्काइभडटअर्ग, लाईबेरीजेनेसिस, ओभर ड्राईभ, ओपन लाईबेरी लगायतका केही वेवसाइटमा भने निशुल्क इबुकहरु उपलब्ध हुन्छन् । पुस्तकलाई कुन फर्मेटमा डाउलोड गर्ने भन्ने छानेर पिडिएफ, इपब, किण्डल लगायतका विभिन्न फर्मेटमा यी साईटहरुमा पुस्तक पाईन्छन ।

  • #coronavirus
  • #ebook
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    लेख तथा साहित्य सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ७, बुधबार