• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

कैलालीमा आइसोलेसनको अभाव

  • पहिलो बोली
  • २०७७ जेष्ठ २१, बुधबार (७ महिना अघि)
  • १४७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Wednesday June 3, 2020 (8 months ago)
  • 1477 Views
  • Reading time 0 minutes

  • २१ जेठ, काठमाडौंः

    नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको संख्या झन बढ्दै गईरहेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएपछि कतिपय अस्पतालहरुमा आइसोलेसन बार्ड भरिन थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा बिरामीको चाप अत्याधिक भएपछि आईसोलेसन भरिएको छ । अस्पतालमा उपलब्ध आइसोलेसन वार्ड भरिएसँगै बिरामी राख्न पनि समस्या उत्पन्न भएको छ ।

    अस्पताल प्रशासनका अनुसार अस्पतालमा उपलब्ध आइसोलेसन वार्ड भरिएसँगै थप कोरोना संक्रमितलाई राख्न समस्या देखिएको छ । जिल्लाका दुई अस्पतालमा रहेका सम्पूर्ण आइसोलेसन भरिएका छन् । यसले गर्दा थपिएका संक्रमित बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या उत्पन्न भएको छ ।

    हिजो मंगलबारमात्रै नेपालभर थपिएका संक्रमितमध्ये १० जना कैलालीका थिए । कैलालीमा थप संख्यामा कोरोना संक्रमणका पुष्टि भएपछि सेती प्रादेशिक अस्पताले बिरामीलाई राख्ने आइसोलेसन वार्डको अभाव सिर्जना भएको बताएको छ । हालसम्म निर्माण गरिएका आइसोलेसन वार्डमध्येमा कैलालीका यी दुइ अस्पतालमा ३६ आइसोलेसन वार्ड थिए । सेती अस्पतालमा २४ र टीकापुर अस्पतालमा १२ वार्डका आइसोलेसन रहेको छ । तर, अहिलेसम्म यी क्षेत्रमा कोरोना संक्रमितको संख्या आइसोलेसनको भन्दा ज्यादा भईसकेको छ । सेती अस्पतालमा मात्रै अहिले कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ भने गौरीगङ्गामा कोरोना संक्रमण पुष्टि भएका थप ५ जनालाई पनि त्यह्ँि लैजाने तयारी भईरहेको छ ।

    अस्पताल प्रशासनका मुख्य सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले आइसोलेसन वार्ड अभाव भएको बेला थप संक्रमितलाई कहाँ राख्ने भन्नेमा समस्या उत्पन्न भएको बताएका छन् । उनले भने, ‘संक्रमितको संख्याभन्दा आइसोलेसन कम भइसक्यो । अझैं दैनिक संक्रमित थपिएका छन् । यस्तो बेला हामीले कहाँ राखेर उपचार गर्नु?’ सेतीमा जस्तै टिकापुर अस्पतालमा पनि मंगलबार ४ जना कोरोना संक्रमित थपिएपछि १ जनालाई आइसोलेसन वार्ड अभाव हुँदा बिरामीलाई कहाँ राख्ने भन्नेमा समस्या उत्पन्न भएप्छि अन्य वार्डमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

  • #Corona Virus
  • #coronavirus nepal
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १४, बुधबार