• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / मुख्य समाचार

सिमा विवादमा अनावश्यक उत्तेजना होईन, सत्य र तथ्यको आधारमा वार्ता आवश्यकः नेकपा प्रवक्त श्रेष्ठ

  • पहिलो बोली
  • २०७७ जेष्ठ २०, मंगलबार (७ महिना अघि)
  • १७५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Tuesday June 2, 2020 (8 months ago)
  • 1765 Views
  • Reading time 1 minute

  • Photo Source: Wikipedia

     

    जेठ २०, काठमाडौंः नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल भारत नक्सा विवाद सम्बन्धमा भारतसँग विगतमा भएका सबै सन्धिसम्झौता खारेज गर्नुपर्ने माग राखेका छन् । मंगलबारको राष्ट्रिय सभा वैठकमा बौल्दै श्रेष्ठले भारतसँग हिजो भएका सम्पूर्ण सन्धि सम्झौतालाई पारस्परीक तथा समानतामा आधारिक बनाउन आवश्यक रहेको माग अगाडी सारेका छन् ।

    श्रेष्ठले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा रहेर वार्ताकै माध्यमबाट नेपाल–भारत सिमा समस्यालाई समाधान गर्न तयार भएको बताए । उनले सन्धिलाई पुनरावलोकन गर्ने सम्बन्धमा भने सन् १९५० ताका भएका सन्धि सम्झौताबारे व्याख्या गरेका थिए । वार्ताकै माध्यमबाट सिमा विवादलाई समाधान गर्न सकिने भन्दै श्रेष्ठले सभा वैठकमा भने, ‘भारतलाई कुटनितिक वार्तामा आएर सिमा समस्यालाई समाधान गर्न आह्वान गर्छु ।’

    श्रेष्ठले भारतका सेना प्रमुखले केही दिनअघि नेपालबारे राखेको धारणा माथि आपत्ति जनाएका थिए । उनले भने, ‘नेपालबारे भारतका सेना प्रमुख र पूर्व सचिवको जुक किसिमको बुझाई रहेको देखिएको छ, त्यो सरासर आपक्तिजन छ ।’ दुवै देशले अनावश्यक आक्रोश, आवेश र उत्तेजनाभन्दा पनि सत्य र तथ्यका आधारमा अडिएर वार्ता गर्न आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।

    केही समयअघि नेपालले भारतद्वारा अतिक्रमण गरिएको लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भुभागलाई समेटेर नयाँ कुटनितिक राष्ट्रिय नक्सा सार्वजनिक तथा जारी गरेको थियो । त्यस निर्णय माथि भारतका सेना प्रमुख मनोजमुकुन्द नरभानेले चीनको आदेशमा नेपालले यस्तो कदम चालेको भन्ने अर्थमा आफ्ना अभिव्यक्ति राखेका थिए ।

  • #Nepal India border
  • #नेपाल–भारत सिमा
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    मुख्य समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ९, शुक्रबार