• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / घटना/दुर्घटना

अमेरिकामा चर्किरहेको आन्दोलन, शान्त नभए सेना परिचालन गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

  • पहिलो बोली
  • २०७७ जेष्ठ २०, मंगलबार (७ महिना अघि)
  • ११३५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Tuesday June 2, 2020 (8 months ago)
  • 11365 Views
  • Reading time 0 minutes

  • तस्विर:रोयटर्स

    २०७७–०२–२० –कोरोना भाईरसको संकटको बिच अमेरिकाको वाशिङ्टन, लस एन्जल्स, ह्युस्टन लगायतका विभिन्न ठूला शहरमा कफ्र्यु लगाईएको छ । नश्लभेद विरुद्धको आन्दोलनको क्रममा पछिल्ला केही दिन यता अमेरिकामा हिंसा भड्किएपछि अहिले अमेरिकाका विभिन्न शहरहरुमा कफ्र्यु लगाईएको छ ।

    यो घटनाको सुरुवात केही दिन अघी एक भिडियो क्लिप भाईरल भएपछि भएको थियो । उक्र भिडियोमा एक पुलिस अधिकारीले जर्ज फ्ल्योयड नामका एक अश्वेत व्यक्तिको गर्दनमा घुँडाल टेकेको दृश्य थियो । त्यसको केही समयपछि नै ४६ वर्षका जर्जको मृत्यु भयो । मिनेपोलिस शहरमा घटेको यो घटनापछि अमेरिकाका विभिन्न स्थानमा आन्दोलन सुरु भएको छ ।

    जर्जको मृत्यु भएपछि अहिले अमेरिकाका विभिन्न स्थानमा हिंसा, आगजनी र लुटपाटका घटनाहरु भईरहेका छन् । विभिन्न शहरमा काला जाती माथि दमन भएको भन्दै आन्दोलन भईरहेका छन् भने आन्दोलनकै बिच विभिन्न मल तथा स्टोरहरुमा लुटपाट भएका घटनाहरु बाहिरिरहेका छन् । सोमबार मात्रै ह्वाइट हाउस बाहिर प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रशार गरेका थिए । प्रदर्शनकारीहरुले आगजनी गर्ने देखि उक्त स्थानका विभिन्न संरचनामा नोकसान पुर्याएका थिए । ह्वाइट हाउस अगाडी हिंसा भएपछि सुरक्षालाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयको लागि भूमिगत बंकरमा बसेको कुरा पनि विभिन्न संचार माध्यमले जनाएका छन् ।

    नश्लभेद विरुद्ध आन्दोलन चर्किरहँदा अमेरिकी ट्रम्प प्रशासनले भने सडकमा उत्रिएका मानिसहरुलाई घरेलु आतंकवादी भनिरहेको छ । प्रशासनले आन्दोलन गरिरहेका मानिसहरुसँग सामाना गर्ने पनि बताईरहेको छ । अर्कातिर, केही अमेरिकी नेताहरुले भने सडकमा आन्दोलन गरिरहेका मानिसहरुलाई शान्त हुन आग्रह गरेका छन् । अमेरिका अहिले कोरोना महामारीसँग जुधिरहेको बेला अर्को हिंसाले झन असर गर्ने भन्दै उनीहरुले शान्त हुन आग्रह गरिरहेका छन् ।

    जर्जको मृत्युमा दोषी मानिएका प्रहरीलाई भने गिरफ्तार गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले भने आन्दोलन शान्त नभएमा सेना परिचालन गर्ने बताईरहेका छन् । सोमबार उनले विभिन्न शहरमा भईरहेका प्रर्दशनहरु शान्त नभएमा सेना परिचालन गनुपर्ने अवस्था आउने बताएका हुन् । प्रर्दशनका क्रममा विभिन्न स्थानमा गरि ४ हजारभन्दा धेरै मानिसलाई गिरफ्तार गरिसकेको समाचार एजेन्सी असोसिएट प्रेसले बताएको छ ।

  • #अमेरिका
  • #जातिय हिंसा
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    घटना/दुर्घटना सम्बन्धि थप

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    सिटीको मेस्सीलाई अफरै अफर!के मेस्सी सिटी नै जालान त?

    भारतमा फेसबुकमा प्रेषित सामग्रीका कारण हिंसा, तीन जनाको मृत्यु

    केरलामा विमान दुर्घटना हुनुभन्दा पहिले , अन्तिम समयमा के भएको थियो ?

    भारतका भूपू रास्ट्रपति प्रणव मुखर्जी कोरोना भाइरस संक्रमित ,अवस्था गम्भीर,भेन्टिलेटरमा उपचार हुँदै !

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १३, मंगलबार