• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

युरोपमा खुकुलो बन्दै लकडाउन

  • पहिलो बोली
  • २०७७ जेष्ठ २०, मंगलबार (७ महिना अघि)
  • २०४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Tuesday June 2, 2020 (8 months ago)
  • 2053 Views
  • Reading time 0 minutes

  • स्रोत:Euronews

    २०७७–०२–२०/काठमाडौं– अहिले विश्वभर नै कोरोना भाईरसको महामारी फैलिएको छ । विश्वका प्रायः देशहरुमा यो महामारीले असर गरिरहेको छ । धेरै देशहरुले कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागि लक डाउन गरेका छन् । यस्तोमा युरोपका केही देशहरुले भने कोरोना भाईरस नियन्त्रणका लागि जारी गरेको लक डाउनलाई सोमबारबाट केही खुकुलो बनाएका छन् ।

    बिबिसि, सिएनएनजस्ता अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा युरोपका धेरै मुलुकहरुमा लक डाउन हटाउने काम भएको उल्लेख गरेका छन् । कतिपय देशहरुले जारी भएको लक डाउनलाई पूर्ण रुपले हटाएका छन् भने कतिपयले यसलाई केही खुकुलो बनाएर विस्तारै क्रमशः लक डाउन खोल्ने तयारी गरिरहेका छन् ।
    युरोपेली देश ग्रिसमा गत मे २५ तारिखबाटै रेष्टुरेन्ट तथा क्याफेहरु खुल्ला गरिएको थियो ।अहिले भने ग्रिसमा केही सिमित संख्यामा अन्तराष्ट्रिय हवाई उडानलाई पनि अनुमति दिने तयारी भएको छ । आगामी जुन १५ तारिखबाट विभिन्न १९ देशबाट आउने पर्यकहरुलाई ग्रिसमा आउन दिने तयारी भएको छ भने आगमी महिना जुलाईको १ तारिखबाट उडानलाई थप खुकुलो बनाउने तयारी भईरहेको छ । यसरी ग्रिसमा आउने पर्यटकलाई हवाई उडानमा खुकुलो गरेतापनि कोरोना परिक्षण गर्नुपर्ने र केही दिनलाई क्वारेन्टाइनमा बस्नुपर्ने निति बनाईएको छ ।

    त्यस्तै, अर्को युरोपेली देश फ्रान्समा पनि मंगलबारबाट रेष्टुरेन्ट तथा क्याफेहरु खुल्ने भएका छन् । क्याफे तथा रेष्टुरेन्ट खुलेतापनि सामाजिक दुरी भने अनिवार्य रुपमा पालन गर्नुपर्ने नियम बनाईएको छ । गत शनिबार देखि फ्रान्सका विभिन्न स्थानमा पार्क तथा खुल्ला चौरहरुमा आवतजावत खुल्ल गराईएको छ । मंगलबारबाट लक डाउनलाई खुकुलो बनाउने फ्रान्समा एक ठाउँमा १० जनाभन्दा बढि मानिसलाई भेला हुनबाट भने रोक लगाईएको छ ।

    कोरोना भाईरसले निकै प्रभावित भएको युरोपेली देश इटलीमा आगामी बुधबारबाट अन्तराष्ट्रिय हवाई उडान खुकुलो गरिएको छ । जारी गरिएका लक डाउनलाई केही मात्रामा खुल्ला गर्ने निर्णय इटलीमा भएको छ । देशभरका विभिन्न ठाउँहरुमा भ्रमणलाई पनि अनुमति दिईएको छ । स्पेनमा भने सोमबाट देखिनै आधाभन्दा धेरै ठाउँहरुमा लकडाउनलाई खुकुलो गरिएको छ । सोमबार बाट नै स्पेनमा लक डाउनले प्रभावितमध्ये ७० प्रतिशतभन्दा बढि मानिसहरुका लागि लक डाउन खुकुलो गर्ने निर्णय भएको छ । स्पेनमा सिमित संख्यामा रेष्टुरेन्ट खोल्न दिने, सिनेमा घरहरुमा सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न दिने तथा विभिन्न मल र संग्राहलयहरुमा पनि सिमित संख्यामा कम मानिसलाई जान मिल्ने गरि व्यवस्था गरिएको छ । एक ठाउँमा बढिमा १५ जनालाई मात्रै भेला हुन दिने गरि लक डाउनलाई खुकुलो बनाईदैं छ । विभिन्न ठाउँमा लक डाउन खुकुलो हुने भएतापनि स्पेनको राजधानी मड्रिडमा भने जारी भएको लक डाउनलाई यथावत राखिने भएको छ ।

    अर्को युरोपेली देश इङ्ल्याण्डमा सोमबारबाट सामाजिक दुरीलाई कडाईका साथ पालन गर्दै लक डाउनलाई केही खुकुलो बनाईएको छ । बढिमा ६ जनासम्मले एक ठाउँमा भेला हुन पाउने नियम बनाउँदै इङ्गल्याण्डमा जिम, पार्क, विद्यालय लगायतका ठाउँहरुलाई निश्चित दुरी कायम गर्दै सिमित संख्यामा मानिसको आवतजावत गराउने अनुमति दिईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ६, मंगलबार