• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / प्रदेश नं. २

लकडाउन प्रभावित बिपन्न परिवारको अभिभावकको जिम्मेवारी निर्वाह गर्दै राहत अभियन्ता चौधरी

  • पहिलो बोली
  • २०७७ जेष्ठ १९, सोमबार (९ महिना अघि)
  • १७२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Monday June 1, 2020 (9 months ago)
  • 1735 Views
  • Reading time 1 minute

  • महेश सिंह सिरहा १९ जेठ – सिरहाको लहान नगर पालिका २१ सर्हन्चियामा लकडाउन प्रभावित बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय सरकारले वितरण गरेको राहत नपाएका र राहत लिन बाट छुटेका अतिबिपन्न परिवारलाई राहत अभियनताले राहत वितरण गर्न सिरहाको लहान नगरपालिका २१ सर्हन्चिया पुगेका थिए । बिपन्न बस्तीमा राहत दिन गएका महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई स्थानीय बासीले भब्य स्वागत गरेका थिए । राहत वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका चर्चित नेता सुर्य नारायण यादवको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । नेता यादव स्थानीय पनि हुन् ।

    राहत पाए पछि बिपन्न समुदायबाट चौधरी र कर्माचार्यको जोडीलाई खुशी भएर देउवा आए जस्तै फुलका माला अर्पन गरी स्वागत गरेका हुन् । यस्तो कोरोना महामारीको ख्याल नगरी बिगत तिन महिना देखि निरन्तर दिन दु:खीको सहारा बन्दै गएको सिरहा सप्तरी, उदयपुर लगायतका जिल्लाहरुमा ब्यापक चर्चा छ । अभियन्ताहरुले लहान २१ मा बिपन बस्तीमा ४५ घर धुरीलाई राहत दिएका हुन। चौधरीले पछिल्लो दिन लहान नगर पालिका १ कृष्णटोल र सिंगराहिमा ३५ घर धुरीलाई राहत वितरण गरेका हुन् । यो अभियान जब लकडाउन सम्म जारी रहने चौधरीले बताए। उनीहरुले प्रति परिवार १० किलो चामल , १ किलो नुन ,आधा लिटर खानेतेल , लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेका थिए।

    मानवसेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने धार्मिक बिश्वास रहेको राहत अभियन्ताहरुको भनाइ रहेको छ । महेश र संगिताले गरिरहेको कार्यको प्रसंसा सिरहा लगायत नेपालमा चर्चाको विषय बनेको छ । आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै उनीहरुलाइ विभिन्न ठाउंहरुमा सम्मान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    प्रदेश नं. २ सम्बन्धि थप

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    COVID-19:थप ७०७ जना सङ्क्रमित, छ जनाको मृत्यु

    पर्सामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

    बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार, ३ जना बेपत्ता

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १९, बुधबार