• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    २ दिन अघि

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    ४ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    ४ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ५ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ५ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ६ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / घटना/दुर्घटना

अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो

  • पहिलो बोली
  • २०७७ जेष्ठ १६, शुक्रबार (१० महिना अघि)
  • ३२५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Friday May 29, 2020 (11 months ago)
  • 3265 Views
  • Reading time 0 minutes

  • तस्विर:महेश सिंह

    महेश सिंह, सिरहा १६ जेठ । सिरहामा अस्पतालको लापरवाहीले एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम् राजमार्गस्थित धनगढी नजिकै रहेको आरके मेडिसिटीमा चिकित्सकको लापरवाहीले ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्नमा गाउँपालिका–४ गौरीपुरकी ४५ वर्षीया दाइलाल देवि कामति रहेकी छिन । सामान्य रक्तश्राव भइरहेकी उनलाई बिहीबार बिहान १० बजे अस्पताल ल्याइएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भन्दै उनको सोही दिन राति १० बजे शल्यक्रिया गरियो ।

    शल्यक्रियापछि रगतको अभाव भएको र रगत चढिरहेको भन्दै आफन्तलाई बिरामी भेट्न दिइएन । तर, आज (शुक्रबार) बिहान ६ बजे अचानक उनको मृत्यु भएको जवाफ अस्पतालले आफन्तलाई दिएको छ । उनको मृत्यु आज बिहान नभई शल्यक्रियाकै क्रममा राति नै भएको परिवारजनको आरोप छ । ‘सामान्य रक्तश्राव हुँदै थियो, शल्यक्रिया गर्नुपर्ने जस्तो थिएन, तर पनि डाक्टरले भनेपछि हामीले सहमति दिनुपर्यो,’ मृतकका छोरा वीर कुमार कामतिले भने, ‘शल्यक्रियापछि हामीले पटकौं आग्रह गर्दा ममिलाई भेट्न दिएन, आज बिहान एउटा कागजमा सही गर्न अस्पतालका एकजनाले भने, यो केको लागि हो भनेर सोध्दा ममिको मृत्यु भएको र हस्ताक्षर गरेर शव लैजान भन्यो, त्यसपछि छाँगाबाट खसे झैँ भएँ ।’ शल्यक्रियाकै क्रममा आमाको मृत्यु भइसकेकाले फस्ने डरले चिकित्कसले बिहान उपचारको क्रममा मृत्यु भएको भनेर खबर दिएको उनले भक्कानिँदै सुनाए । ‘नियत ठिक भएको भए झुक्याएर हस्ताक्षर गर्न लगाउँदैनथ्यो नि,’ उनले भने ।

    अस्पतालको जवाफ चित्त बुझ्दो नभएको मृतक पक्षको भनाई छ । पैसा लुट्नकै लागि सामान्य बिरामीलाई पनि शल्यक्रिया गरेको र लापरवाही गरेर ज्यान लिएको आरोप मृतक पक्षको छ । अस्पताल र चिकित्सककै लापरवाहीका कारणले ज्यान गएको भन्दै शव उठाउन नमानेपछि प्रहरीकै संरक्षणमा जबर्जस्ती हस्ताक्षर गराएर शव लिएर घर पठाएको मृतकका छोरा वीरले बताए । यता, उनको मृत्यु भएपछि शल्यक्रिया गरेकी चिकित्सक भने फरार भएकी छन् । मृत्युको खबरपछि डाक्टरलाई भेट्न खोज्दा अस्पातालका कर्मचारीले काठमाडौं निस्किसकेको भनेर जवाफ दिएको मृतकका आफन्तले बताए ।

  • #सिरहा
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    घटना/दुर्घटना सम्बन्धि थप

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख ३, शुक्रबार