• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / घटना/दुर्घटना

रुकुम हत्याकान्ड राजनितिकरण गरि अपराधीलाई जोगाए बहिर्गमित जनमुक्ती सेनाले प्रतिकार गर्ने चेतावनी

  • पहिलो बोली
  • २०७७ जेष्ठ १४, बुधबार (७ महिना अघि)
  • ३४९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • Published on: Wednesday May 27, 2020 (8 months ago)
  • 3505 Views
  • Reading time 1 minute

  • बहिर्गमित जनमुक्ति सेनाले रुकुम घटनालाइ राजनीतिकरण गरिए र दोषीलाइ उम्कन दिइए कडा प्रतिकारमा उत्रने चेतावनी दिएको छ । यस संगै उसले बिज्ञप्ति पनि निकालेको छ।

                                                             प्रेस बिज्ञप्ति

    अहिले हाम्रो देशमा संघिय लोकतान्त्रिक, गणतन्त्र स्थापना भईसकेको अबस्था छ। भने विश्व ले नै नेपाललाई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल को रुपममा चिन्दछ। बिडम्बना नेपालका सम्पुर्ण उत्पिडित पिछडिएका बर्ग हरु मजदुर बर्ग विभिन्न जातजाती भाषाभाषी हरुको हित हुने गरि सबै प्रकारका अधिकार समाबेशिको आधारमा सम्मान हुने गरि जनताले आफ्नो हरेक प्रकार को अधिकार सुनिश्चित गर्नु पर्ने थियो त्र अधिकारका नाराहरु जतिसुकै घन्किए पनि जतिसुकै कागजका पानामा लेखिएता पनि वास्तविक रुपमा जनताले आफ्नो अधिकार सम्मान ढंगलले पाउन सकिरहेको छैन ।त्यसैले गर्दा गणतन्त्र आएपनि नेपालि जनताले महसुस हुने गरि गणतन्त्र नेपाली जनताको घर सम्म पुगि सकेको छैन। यी परिबर्तन का नाराहरु समाबेसी का बिषयहरु अधिकार का नाराहरु नेपाली जनताका सासक नेता हरुको घरमा थन्किएर बसेका छन् । जब चुनाब आउँछ तब तब ज्यु हजुर भन्दै आम नेपाली जनताको घरदैलो मा पुगि घोषणा पत्रमा धेरै राम्र राम्र बिकास का एजेन्डा हरु सम्पुर्ण जातजातीका अधिकार का एजेन्डाहरु समाबेसिका कुराहरु लिएर चिल्लो कुरा गर्दै नेपाली जनताको घर घर मा परिबर्तनका नारा घन्काउदै भोट माग्न पुग्छन् । जनताले बिश्वास गरेर भोट दिएर जिताएर बिजय बनाएर पठाउछ्न। जितेर गोईसके पछि घोषणा पत्रमा लेखेका बिषयहरु भुल्छ्न र जनतको आँखा छली कमाउ धन्दा तिर लाग्छन् भ्रष्टाचार को योजना तिर लिप्त हुन्छन् र जनप्रतिनिधि नै अपराधी घटना क्रममा संलग्न हुन्छन्। त्यहि भएर हाम्रो देश पछाडी परेको हो । नेता र सरकार कै लाचारपन को कारण यो देशमा दुखद घटना हरु दिनरातै जातिय छुवाछूत हुँदै हत्या जस्तो अपराधीक कृयाकलाप बढ्दै गोईरहेको छ। भेरि नगरपालिका को युवक नबराज बिक अन्तरजाती प्रेम संबन्ध मा जोडिए कै कारण मिति २०७७ जेठ १० गते सनिबार उनी आफ्नो प्रेमिका लिन रुकुम चौरजहारी नगरपाली वडा न: ८ मा १८ जनाको समूह जाँदा वडा अध्यक्ष डम्बर बहादुर को नेतृत्वमा नियोजित रुपले घरेलु हतियार समेत प्रयोग गरि कुटपिट गरि लखेटी -लखेटी नबराज बिक समेत ३ जना लाई हत्या गरि ३ जना लाई बेपत्ता बनाएको छ बेपत्ता बनाएको मध्य आज १४ गते लोकेन्द्र सुनार को लास डोरिले बाधेर नदिमा फालिएको अबस्था मा भेटिएको छ। यो दुखद घटना ले देशलाई नै स्तब्ध बनाएको छ । उक्त निन्दनीय घटना प्रती घोर भत्सर्ना गर्दछु । र यस दु:खद घटनामा ज्यान गुमाउनु हुने मृतक नवराज बि.क., टिकाराम सुनार,गणेश बुढा, लोकेन्द्र सुनार, प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ,घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना साथै बेपत्ताहरुको यथाशीघ्र खोजिको जोडदार माग गर्दै उक्त घटनालाई राजनितिक करण नगरी सत्यतथ्य छानबिन गरि दोषीलाई मृत्यु दन्ड को सजाय दिईयोस यदि प्रमाण नष्ट गरि माथी पहुचको भरमा अपराधी लाई जोगाउन राजनितिक करण गरे। पिडितको न्यायको लागि अपराधी हरुलाई प्रतिकार गर्न बहिर्गमित जनमुक्ती सेना नेपाल तयार हुने कुरा पनि प्रतिबद्धता व्याक्त गर्दछु। नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ।कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ। अहिले यो कानुन लाई ब्यबहारिक रुपमा लागू गर्न नसक्दा मानवता बिरुद्व को अपराध चौतर्फी रुपबाट घटनाक्रम बढी रहेको छ । यस्ता खालका अपराधी कृयाकलाप हरुलाई निर्मुल पार्न कानुन नै बदल्न आबश्यकता छ । मृत्यु दन्डको कानुन ल्यायो भने यस्ता अपराधिक कृयाकलाप गर्ने हरुलाई समाप्त पार्न सकिन्छ। यी ५ प्रकारका अपराध गर्ने लाई मृत्यु दण्ड को सजाय कानुनमा लागू गर्नु जरुरत छ। १. जातिय रुपमा भेदभाब गरि हत्या गर्ने अपराधि लाई २. बलात्कारी लाई । ३. सानो देखि ठूलो सम्मका घुसखोरी, भ्रष्टाचार गर्ने अपराधी लाई । ४. अपराधी लाई संमरक्षण गर्ने जो कोहि नेता देखि मन्त्री सम्मका ब्याक्ती लाई । ५. मानव बेचबिखान गर्ने दलाल लाई। अहिले नेपालमा फेसन को रुपमा घट्दै आएको यी ५ अपराध हुन ।

    राजन थापा सुवास (प्रबक्ता)

    बहिर्गमित जनमुक्ति सेना नेपाल

    राजन थापा सुवास (प्रबक्ता)

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    घटना/दुर्घटना सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ८, बिहिबार