स्याङ्जाको वालिंगमा पनी कोरोना संक्रमित फेला परेको बताईएको छ।भारत बाट १० गते वालिङ आएका वालिङ बासी नागरिकहरुको स्वाब पोखरा पठाउदा २ जना मा कोरोना पोजेटिभ देखिएको हो।थप प्रकृया का लागी प्रदेश बाट स्वास्थ्य टोली वालिङ मा आउदै गरेको बताईएको छ।वालिंगमा आइसोलेसनको राम्रो ब्यबस्था नभएको ले पोखरा लैजान स्थानिय हरुले सुझाब दिएका छन । कहा उपचार गर्ने भन्ने प्रदेश को टोली आइसकेपछि जानकारी हुने बताइएको छ ।