काठमाडौँ, जेठ १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ।यो सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाईएको छ।
नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुपूर्व ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।