काठमाडौं, जेठ ५ गते
नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण रिपाेट अनुसार राैतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र राैतह माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला छन भने बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष छन्।