• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    ९ घण्टा अघि

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    २ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    २ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ३ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ३ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

राहत वितरण मै दिन बिताउंदै अभियन्ता महेश र संगिता

  • पहिलो बोली
  • २०७७ जेष्ठ ४, आईतबार (११ महिना अघि)
  • ४३५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Sunday May 17, 2020 (11 months ago)
  • 4357 Views
  • Reading time 1 minute

  •  

    महेश सिंह ,सिरहा जेठ ४,

    सिरहाको लहान नगरपालिका वडा नम्बर ४ खुट्टि खोलाको किनारमा सुकुम्बासी बस्तीमा राहतको बिचल्ली भएको छ । सुकुम्बासीहरुले राहतको लागी गुहार्दै महेश र संगितालाई लकडाउन भएको दुई महिना हुन लाग्दा सुकुम्बासी बस्तीमा भोखमरीको बिचल्ली भएको छ। उक्त बस्तीमा ६० घर धुरी रहेको सुकुम्बासी बस्तीमा राहत लिएर घरमै पुगिन अभियनाता जोडीलाई हेर्दा खुशीले एक छिन गाउंनै हर्षित बनेको थियो।

    कोरोना माहामारीको मारमा परेको गरिब बिपन्न ज्याला मजदुर ,असाहाय एकल महिला समाजिक सुरक्षा बाट बन्चित परिवार राहत पाए पछि भगवान नै आएको महसुस गरिन्। सुकुम्बासी बस्तीमा पस्दा महेश र संगिता भावमा डुबेका थिए । सुन्दरपुरमा ३४ घर हिंदू र २६ घर धुरी मुस्लिमहरुको बस्ती रहेका छन् । यी दुई बस्तीमा हिंदू र मुस्लिम मिलेर बसेका छन्। बस्तीमा दलित र मुस्लिम मात्र रहेको छ उनीहरु दिन भरी भीख मागेर आफ्नो जीबिका चलाउने गर्थे भन्ने केहीले दैनिक ज्यालादरी गरी जीबीकोपार्जन गर्थे।

    समाज सेवी एवं काँग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्यले लकडाउनका कारण ज्यला मजदुरी गर्न नपाएर समस्यामा परेकालाई विपन्नलाई राहत वितरण गरेका हुन्।राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेका छन्। समाजसेवी चौधरीलाई सहयोगमा गुरुकुल हस्पिटलका संचालक दिपेन्द्र यादव , मजनु बाबा पान पसलका संचालक र एपोलो ॐ बोर्डिङ स्कुलको विशेष पहल रहेको समाजसेवी चौधरीले बताए ।

  • ##कोरोनाभाईरस
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    चर्चित नायिका तथा मोडल प्रीयाङ्का कार्की आमा बन्दै

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख २, बिहिबार