• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / विचार/ब्लग

आम नागरीकको आक्रोश-“सरकार केका लागी?

  • पहिलो बोली
  • २०७७ जेष्ठ ४, आईतबार (९ महिना अघि)
  • ३८८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday May 17, 2020 (10 months ago)
  • 3895 Views
  • Reading time 1 minute

  • भारतले हालसालै  जारी गरेको नक्सा र केही दिन पहिले नै लिपुलेखमा गरेको सडक बिस्तारले गर्दा विभिन्न ठांउमा नागरीकहरु बिरोधमा पनी उत्रीए।प्रहरीले लकडाउनका बेला यस्तो गरेको हुनाले कतीलाई पक्रीयो,पिट्यो अनी छाड्यो।

    हेटौंडाका स्वतन्त्र नागरीक राकेश कुमार शर्मा भन्छन- “नागरिकहरुका लागि दु:खद कुरा हाम्रो मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैनन “।

    राजनीतिक दलहरुका नेताहरूको स्वार्थ कहाँ को को संग जोडिएको हुन्छ । यसकारण मुलुकमा एक पछि अर्को नागरिकहरुको ध्यान मोड्न र झुक्याउन समय समयमा नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ ।

    राष्ट्रियतालाई कमजोर बनाउन नरेन्द्र मोदीको पुत्ला दहन, सी जीनपिंगको पुत्ला दहन, भारतीय दूतावास र चीनिया राजदुतावास अगाडि प्रदर्शन गरेर कुनै काम छैन । दोषी र जिम्मेवार हाम्रो मुलुकका नेताहरू हुन । प्रमाणहरु मेटाउने काम पनि भएको हुन सक्छ ? यसकारण सर्वप्रथम वास्तविक नक्सा र प्रमाण जुटाउने काम गरौं । नेपाल सरकारमा दम्भ, आँट र हिम्मत भए नापी विभागबाट सीमाना नाप जांच गर्ने काम गरौं ? अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न नापी शाखा वा नापी विभागमा पुर्व, पश्चिम, उत्तर र दक्षिण नेपालको सीमाना यहाँ सम्म नै हो भन्ने कसैलाई थाहा छ ? यकिन छ ? प्रमाण छ ? किल्ला (खम्बा) छ ? थाहा छैन भने अन्दाजीको भरमा हावादारी कुरा कसैले पनि नगरौं ?

    सरकार के का लागि हो ? परराष्ट्र मन्त्रालय के का लागी हो ? सीमा बारे समस्या समाधान गर्ने काम सरकारको हो तर सरकारले चाँहदैन । भागबन्डामा सबैको मिलोमतो छ । माधव कुमार नेपाल, झलनाथ खनाल, के पी शर्मा ओलीलाई, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बामदेव गौतम र चित्र बहादुर के सी आदि आदि जस्ता नेताहरूलाई सीमा मिचिएको र बेचिएको आदि आदि सम्बन्धि वास्तविक कुरा के हो सबैलाई थाहा छ । तर सीमाको समस्या समाधान हुंदैन कोही पनि चोखो छैनन।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    विचार/ब्लग सम्बन्धि थप

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    भोलि शनिबार युवा नेतृत्वका लागि Online Panel Discussion हुदै

    महामारीको समयमा अग्र पंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई निशुल्क सत्र

    लकडाउनमा वियोगान्त प्रेमका पूर्वप्रेमीसँग सम्पर्कका कथाहरू

    क्वारेन्टिन अनुभव -‘पोजेटिभ थिंकिंग’

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १५, शनिबार