• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / मुख्य समाचार

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु,स्वाब टेस्टका लागि पठाइयो

  • पहिलो बोली
  • २०७७ जेष्ठ ३, शनिबार (९ महिना अघि)
  • ३१४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • Published on: Saturday May 16, 2020 (10 months ago)
  • 3151 Views
  • Reading time 0 minutes

  • सांकेतिक तस्विर

    काठमाडौं, जेठ ३ गते । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको मृत्य भए पछि अहिले सर्तकता अपनाइएको छ । कोरोनाको लक्षण मिल्दोजुल्दो भएको र विरामीको मृत्यु भएपछि स्वाब टेस्टका लागि राष्ट्रिय सरुवारोग प्रयोशाला टेकु पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी नै रहेको काभ्रका प्रमुख जिल्ला अधिकारी श्रवणकमार तिमिल्सिनाले बताउनुभयो ।
    उहाँ धुलिखेल अस्पताल क्षेत्रमा अहिले आवतजावतमा रोक लगाइएको पनि जानकारी दिनुभयो । कोरोना संक्रमणको मिल्दोजुल्लो लक्षण भएकी एक महिलाको धुलिखेल अस्पताल मृत्यु भएपछि कोरोना रोकथाम जिल्ला कमाण्ड पोष्टको आकस्मिक बैठक जिल्ला प्रशासन कार्यालयमा धुलिखेलमा बसेको छ ।
    सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा के गर्ने भनेर जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।
    त्रिवि शिक्षण अस्पताल काठमाडौंमा केही दिन अघि सुत्केरी भएर घर फर्केपछि ती महिलमा कोरानाको मिल्दोजिल्दो लक्षण देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
    उनको उपचारकै क्रममा मृत्यु भएको बताइएपनि थप कुरा खुलाइएको छैन । विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको रिर्पाेट आएपछि के गर्ने भनेर जिल्ला प्रशासन कार्यालय काभ्रेको सभा कक्षमा आकस्मिक बैठक बसेको हो ।

  • ##कोरोनाभाईरस
  • ##नेपाल
  • #covid-19
  • #pandemic
  • #stayhome
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    मुख्य समाचार सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २२, शनिबार