काठमाडौं, जेठ २ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुबै संसदको संयुक्त बैठमा प्रस्तुत गर्नु भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नु भएको थियो।