• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / पहिलो बोली बिशेष

सीमामा सशस्त्रको विटमा आक्रमण २ राउण्ड गोली चल्यो

  • पहिलो बोली
  • २०७७ बैशाख २३, मंगलबार (८ महिना अघि)
  • १०५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • Published on: Tuesday May 5, 2020 (9 months ago)
  • 1065 Views
  • Reading time 1 minute

  • नेपाल भारत सिमास्थित झापा गाउपालिका १ सुकुम्वासीमा रहेको सशस्त्र प्रहरी विटमा भारतीयहरुले आक्रमण गर्दा दुई राउण्ड गोली चलेको छ । 
    सोमवार भारतबाट नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नम्बर प्लेटको मोटरसाईकलमा रहेका दुई भारतीयलाई नेपालतर्फ रहेको सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । पछि २ घण्टा नियन्त्रणमा लिएर आइन्दा यस्तो काम नर्गने भनी दुई भाटा हानी फर्काएको बताएको छ । 
    पछि सिमामा रहेको भारतर्फको खयर टोलबाट घरेलु हतियारसहित आएका दुई सयको सङ्ख्यामा रहेका जत्थाले झापा गाउँपालिका सुकुम्बासीटोलमा रहेको सशस्त्र प्रहरी बिटमा आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले २ राउण्ड गोली चलाएको थियो । 
    यसबाट भारतर्फ रहेका स्थानीय भारततर्फै लागेको सशस्त्र प्रहरीले जनाएको छ । सो क्षेत्रमा भारतका करिव पाँच सय जना कृषकले खेत भाडामा लिएर नेपाली भूमिमा मकै खेती लगाएका छन । उनीहरु नेपालमा रहेको आफ्नो मकैवालीमा पानी लगाउन र मकै थन्याक्यान आउन पाउनुपर्ने माग गर्दै आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो । 
    सिमामा रहेको सशस्त्र र जनपद प्रहरीले उनीहरुलाई राक्दै आएको थियो । भारतीय नागरिकले नेपाली सशस्त्र प्रहरी विटमा आक्रमण गरेपछि थप प्रहरी सो क्षेत्रमा परिचालन गरिसकिएको गाउँपालिकाका अध्यक्ष शाहले बताउँनुभयो । यसवारेमा आजै प्रहरी र जनप्रतिनिधिहरुको बैठक राखिसकिएको र आवश्यक थप सिमा व्यावस्थित गरिने शाहले जनाउनुभएको छ । यस घटनाप्रति प्रदेश सरकारका प्रदेशसभा सदस्य हिरा थापाले समेत विरोध जनाउनुभएको छ ।-

    गोरखापत्रबाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    पहिलो बोली बिशेष सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १०, शनिबार