• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    १० घण्टा अघि

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    २ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    २ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ३ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ४ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / पहिलो बोली बिशेष

डब्लुएचओ र मन्त्रालयको टोली नेपालगञ्जमा, कन्ट्याकट ट्रेसिङ गरिदै

  • पहिलो बोली
  • २०७७ बैशाख २३, मंगलबार (११ महिना अघि)
  • १०९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • Published on: Tuesday May 5, 2020 (11 months ago)
  • 1105 Views
  • Reading time 1 minute

  • एउटै टोलमा २२ जना सहित २३ जनामा कोरोना भाईरस(कोभिड–१९)को सङ्क्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको टोली नेपालगञ्ज पुगेर सङ्क्रमण राकथाम र नियन्त्रणमा जुटेको छ । 
    विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीले स्थलगत खटिएर काम गरिरहेको छ । 
    टोलीले सुरुमा सङ्क्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिको पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ्गको काममा जुटेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्र भएका कारण सङ्क्रमितको सम्पर्कमा आएका ब्यक्तिको पहिचानमा कठिनाई भएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन र मन्त्रालयको टोलीसँगै काम गरिरहेका छौं, स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन श्रेष्ठले भन्नुभयो,– कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएलगत्तै स्वाब संकलन गरि जाँचका लागि भेरी अस्पतालमा पठाईनेछ । स्वास्थ्य सेवा विभागका निर्देशक डा.यदुचन्द्र घिमिरे नेतृत्वको स्वास्थ्य मन्त्रालयको टोलीले सङ्क्रण फैलिएको अवस्थामा गर्नुपर्ने काम औषधी तथा उपकरण र स्वास्थ्य जनशक्तिको बारेमा आवश्यक जानकारी लिएको छ । 
    कन्ट्याक्ट ट्रेसिङ र स्याम्पल संकलन कार्यलाई प्रभावकारी बनाउनका लागि जिलला प्रशासन कार्यालय बाँकेले मङ्गलबार विहान ११ बजेदेखि नेपालगज उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी कुमारवहादुर खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेकलाई घरबाहिर निस्कन नपाउने गरि निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा नेपालगञ्जको त्रिभुवन चोक आसपास, रानीतलाउ, नगरभवन आसपासको क्षेत्र सिल गरेर स्याम्पल संकलन गर्नुपर्ने अवस्था देखिएको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।

    मङ्गलबार फेला परेका सातजना सङ्क्रमितलाई उपचारका लागि आईसोलेसन अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा भर्ना गरिएको छ । सङ्क्रमित सबै २३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

    -गोरखापत्रबाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    पहिलो बोली बिशेष सम्बन्धि थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख २, बिहिबार