• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ५ घण्टा अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    १६ घण्टा अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    १ दिन अघि

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    १ दिन अघि

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    २ दिन अघि

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    २ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

कोरोनामुक्त भई डिस्चार्ज भएका दुई जनालाई पुनःअस्पताल भर्ना गरियो

  • २०७७ बैशाख २१, आईतबार (११ महिना अघि)
  • ११७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday May 3, 2020 (11 months ago)
  • 1177 Views
  • Reading time 0 minutes

  • वीरगञ्ज , वैशाख २१ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा गत चैत ३० गते र वैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका वीरगञ्जमा रहेका एक भारतीय नागरिक र रौतहटका एक युवक कोरोना पोजेटिभ देखिएपछि पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् ।
    वैशाख १४ गते कोरोनामुक्त भएको भनी डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राति र भारत उत्तर प्रदेशका वीरगञ्ज २ मा बस्दै आएका ४१ वर्षीय भारतीय नागरिकलाई आइतबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको हो ।
    डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः उपचारका लागि अस्पताल भर्ना भएका हुन् । 
    नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गराएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो, चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले वैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाईएको थियो । तर पछि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः अस्पतालमा ल्याएर आइसोलेनशमा राखी उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो । 
    अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी पठाएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो । अस्पताल ल्याएपछि शनिबार राती नै पुनः उनको स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाईएको छ । अस्पतालले शनिबार नै अन्सारीसँगै वैशाख १४ मा डिस्चार्ज गरिएका वीरगञ्जका अन्य तीन जना भारतीय नागरिकको स्बावको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ । 
    वैशाख १४ गते कोरोनामुक्त भएको भनी अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्सबाट घर गई परिवार र आफन्तसँग बस्दै आएका थिए तर बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमूना संकलन गरी फर्किएका र शनिबार बेलुकी नारायणी अस्पतालको एम्बुलेन्स गएर उनलाई घरबाट अस्पताल ल्याएको बताईएको छ । 
    वैशाख १४ गते अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको जानकारी दिँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेर पठाउन आग्रह गरेको अस्पताल श्रोतले जनाएको छ । 
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाब संकलन गरेर पठाउन आग्रह गरेपछि अंसारीसँगै उनको घर परिवार तथा आफन्त १३ जनाको स्वाब नमूना बुधबार संकलन गरी पठाईएको तर अंसारीको पोजेटिभ र अन्य सबैको नेगेटिभ देखिएकाले पोजेटिभ देखिएका अंसारीलाई शनिबार उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको हो । 
    अन्सारीसँंगै कोरोनामुक्त भई डिस्चार्ज भएका वीरगञ्ज वडा नम्बर–२ छपकैयामा मस्जिदमा बस्दै आएका एक जना भारतीय नागरिक पोजेटिभ देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    समाचार
    थप

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ चैत्र २९, आईतबार