महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमणकाट लाखौको ज्यान गएको छ ।स्पेनमा कोरोना भाइरसलाई हराएर एक १०७ वर्षीया वृद्धा ठीक भएकी छन् ।
स्पेनको अंग्रेजी अखबार ओलिभ प्रेसका अनुसार, ती वृद्धाको नाम एना डेल भेल्ले रहेको छ । उनी कोरोनाबाट ठीक हुने हालसम्मको विश्वको सबैभन्दा धेरै उमेरको भएको मानिएको छ ।
अखबारका अनुसार, एनाका साथ अन्य ६० जना मानिसहरु पनि संक्रमित भएका थिए । हाल एना भने ठीक छिन् ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमणकाट लाखौको ज्यान गएको छ ।स्पेनमा कोरोना भाइरसलाई हराएर एक १०७ वर्षीया वृद्धा ठीक भएकी छन् । स्पेनको अंग्रेजी अखबार ओलिभ प्रेसका अनुसार, ती वृद्धाको नाम एना डेल भेल्ले रहेको छ । उनी कोरोनाबाट ठीक हुने हालसम्मको विश्वको सबैभन्दा धेरै उमेरको भएको मानिएको छ ।
अखबारका अनुसार, एनाका साथ अन्य ६० जना मानिसहरु पनि संक्रमित भएका थिए । हाल एना भने ठीक छिन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमणकाट लाखौको ज्यान गएको छ ।स्पेनमा कोरोना भाइरसलाई हराएर एक १०७ वर्षीया वृद्धा ठीक भएकी छन् । स्पेनको अंग्रेजी अखबार ओलिभ प्रेसका अनुसार, ती वृद्धाको नाम एना डेल भेल्ले रहेको छ । उनी कोरोनाबाट ठीक हुने हालसम्मको विश्वको सबैभन्दा धेरै उमेरको भएको मानिएको छ ।
अखबारका अनुसार, एनाका साथ अन्य ६० जना मानिसहरु पनि संक्रमित भएका थिए । हाल एना भने ठीक छिन् । उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो । जब उनी ५ वर्षकी थिईन्, तब उनी स्पेनिश फ्लूको चपेटामा आएकी थिईन् र ठीक पनि भएकी थिईन् ।-एजेन्सीको सहयोगबाट