• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    १ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    १ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    २ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ३ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ३ दिन अघि

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

आन्तरिक उडान खोल्ने तयारी

  • २०७७ बैशाख १३, शनिबार (११ महिना अघि)
  • १४७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Saturday April 25, 2020 (12 months ago)
  • 1477 Views
  • Reading time 1 minute

  • कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ । 

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जोखिम कम हुँदै जाँदा लकडाउनलगायत उडानसमेत खुला गर्दा अपनाउनुपर्ने मापदण्डबारे छलफल भइरहेको जानकारी दिए । प्राधिकरणले पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायुसेवा सञ्चालक संघको समन्वयमा मापदण्ड तयार गर्न लागेको छ । आन्तरिक उडान खुला गर्ने मिति भने तय भइसकेको छैन । तैपनि, आन्तरिक उडानलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए ।

    पाइलट, इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहितको लाइसेन्स नवीकरणको समय थप गरिएको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले मे महिनाभरि नवीकरणको समय थप गरेको हो । 

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)सँगको समन्वयमा नवीकरणको समय थप गरिएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए । लाइसेन्स नवीकरणका लागि पाइलटले वर्षमा दुईपटक सिमुलेटर तालिममा जानुपर्ने व्यवस्था छ । वर्षमा एकपटक मेडिकल लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान छ ।  

    नेपालमा लाइसेन्स लिएका पाइलटहरू ३ सयभन्दा बढी छन् । इन्जिनियरको संख्या पनि ३ सयभन्दा बढी छ । ‘सबै उड्डयन क्षेत्रमा काम गर्ने जनशक्तिको लाइसेन्स नवीकरणको समय थप गरिएको हो,’ पोखरेलले भने । लकडाउन लम्बिँदै गएमा नवीकरणको समय पनि थप गर्दै जाने पोखरेलले जानकारी दिए ।
     
    पाइलट, एयरहोस्टेज, मेडिकल, तालिम, प्राविधिक इन्जिनियरलगायत विभिन्न विभागका जनशक्तिको लाइसेन्स नवीकरण गर्नका लागि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर र समिट एयरलगायत कम्पनीले नवीकरणको समय थप गर्न माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख १, बुधबार