• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    १ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    १ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    २ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ३ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ३ दिन अघि

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

उपत्यका बाहिर दैनिक १००० जनाको कोरोना परीक्षण हुने

  • २०७६ चैत्र १८, मंगलबार (१ साल अघि)
  • १०६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • Published on: Tuesday March 31, 2020 (1 year ago)
  • 1069 Views
  • Reading time 1 minute

  • Pic Source:Business Insider

    काठमाडौं उपत्यका बाहिर अब दैनिक एक हजार जनाको कोरोना भाइरस जाँच हुने भएको छ।

    सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याब र स्तरोन्नति गर्नुपर्ने स्थानमा पिसिआर ल्याबबाट परीक्षण सुरू हुन लागेको हो।हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरू भइसकेको छ भने हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याब तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    चीनबाट ल्याएको पाँच वटै प्रोर्टेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको प्रयोगशाला विज्ञ पुष्पराज खनालले सेतोपाटीलाई जानकारी दिए।हामीले धरानबाट परीक्षण सुरू गरिसकेका छौं,’उनले भने,’अब स्थायी ल्याब सञ्चालन गर्न स्तरोन्नति गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण सुरू गर्छौं।’

    ढिलोमा बिहीबारदेखि नै काठमाडौं बाहिर दैनिक एक हजार जनाको कोरोना भाइरस परीक्षण हुने र अर्को साताको सुरूदेखि नै दैनिक १५ सय जनासम्मको कोरोना भाइरस परीक्षण हुन सक्ने उनले बताए।

    खनालले उपत्यका बाहिर स्तरोन्नति गरी कोरोना भाइरस परीक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिए।मंगलबारबाट पोखरामा प्रोर्टेवल मेसिनबाट कोरोना भाइरसको परीक्षण सुरू गरिसकिएको मन्त्रालयले जनाएको छ।

    कोरोना भाइरस परीक्षणका लागि तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा तत्काल प्रोर्टेवल पिसिआरबाट परीक्षण सुरू गर्ने तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।

    -Via Setopati

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख १, बुधबार