• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

कोरोना भाईरस:भारतले लगायो अधिकांश देशहरुलाई प्रवेशमा रोक

  • २०७६ फागुन २९, बिहिबार (११ महिना अघि)
  • ९०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • Published on: Thursday March 12, 2020 (12 months ago)
  • 913 Views
  • Reading time 1 minute

  • भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। 

    गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ। 

    भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। 

    भारतमा हालसम्म कोभिड-१९ सङ्क्रमितहरूको आधिकारिक सङ्ख्या ६० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि गरिएका नमूना परीक्षणहरूको नतिजा आउँदै गर्दा आगामी दिनहरूमा यो सङ्ख्या बढ्न सक्ने ठानिएको छ। 

    स्रोत:हिन्दुस्तान टाईम्स

    बुधवार राती सरकारले जारी गरेको सुझावमा भनिएको छ- कुटनीतिक, सरकारी अधिकारी, रोजगारी र निश्चित परियोजना सम्बद्ध प्रवेशाज्ञाहरू हालको प्रतिबन्धको प्रावधानमा पर्दैनन्। र यो व्यवस्थाको एकमहिनापछि पुन: समीक्षा गरिनेछ। 

    क्वारन्टीन

    तर उक्त सरकारी निर्देशिका अनुसार, देशमा प्रवेश अनुमति दिइएकाहरूलाई पनि १४ दिनसम्म अलग्गै क्वारन्टीनमा राख्‍न सकिनेछ। त्यसैले ‘ति आवश्यक अवस्थामा बाहेक’ यात्रा नगर्न सुझाव दिइएको छ। 

    भारतको स्वास्थ्य मन्त्रालयले आफ्नो देश उक्त स्वासप्रश्वाससँग सम्बन्धित रोगको सङ्क्रमण फैलन नदिन तयारी गर्ने पहिलो देशमध्येमा पर्ने जनाएको छ। तर महामारीको रोकथाम गर्न र उपचार गर्नकालागि भारत पूर्ण रूपमा सुविधासम्पन्न छ कि छैन भनेर शङ्का पनि व्यक्त भैरहेको छ। 

    बीबीसीका सौतिक विस्वास भन्छन्, “चीनले गरेजस्तो ठूलो सङ्ख्यामा नागरिकहरूलाई सामूहिक क्वारन्टीनमा राख्‍न र अस्पताल भर्ना गर्न भारतलाई लगभग असम्भव नै हुन्छ।”

    भारतको दक्षिणी राज्य कर्नाटकका अधिकारीहरूले १२३ वर्ष पुरानो कानुनलाई सक्रिय तुल्याउँदै कोभिड-१९ को लक्षण देखा परेका विरामीले अस्पतालमा उपचार गराउने वा घरमै अलग्ग बसेर क्वारन्टीनमा रहनु पर्ने व्यवस्थाबाट भागेर जान नपाउने बताएका छन्। 

    कानुन

    उक्त कानुनले निर्दिष्ट गरेको व्यवस्था उल्लङ्घन गर्नेलाई कारबाही हुनेछ। 

    दुबईबाट म्याङ्गलोर विमानस्थलमा आएका एकजना यात्रुमा हल्का ज्वरो आएको देखिएपछि सुपरिवेक्षणका लागि भर्ना गरिएको सरकारी अस्पतालबाट ती व्यक्ति भागेपछि त्यस्तो कानुन सक्रिय तुल्याइएको हो। 

    यात्रामा लगाइएको प्रतिबन्धले भारतीय अर्थतन्त्रका अन्य महत्त्वपूर्ण क्षेत्रपनि प्रभावित हुने अनुमान गरिएको छ। 

    देशको एक मुख्य आर्थिक सूचकका रूपमा रहेको सवारीसाधान उद्योगले आफ्नो १०% कच्चा पदार्थ चीनबाट आउने भएकाले उत्पादन प्रभावित हुनसक्ने भनी सावधान गराइसकेको छ।

    –बीबीसी नेपालीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार