• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / प्रवास

कोभीड १९:डरले नेपाल जांदै हुनुहुन्छ?यो पढ्नुहोस्।

  • २०७६ फागुन १५, बिहिबार (१२ महिना अघि)
  • १३५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Thursday February 27, 2020 (12 months ago)
  • 1357 Views
  • Reading time 0 minutes

  • के तपाईं कोरोनाकै कारण भिसा रद्द गरेर वा बिदा मिलाएर नेपाल जान लाग्नुभएको छ वा अलिक पछी जाम्ला भन्ने सोच्दै हुनुहुन्छ ? पख्नुहोस ! एकैछिन गहिरिएर सोच्नुस त ! कतै तपाईंले आफ्नो परिवार , छिमेकी ,समाज अनि देशलाई पनि सङ्कटमा त पार्दैहुनुहुन्न ?


    कोरियामा पनि चिनबाट आएकी एक महिलाको कारण नै स्थिति बिकराल हुनपुगेको हो ! भोली तपाईंको कारणले नेपालमा पनि स्थिति भयावह हुनसक्छ ! शरीरमा भाइरस प्रवेश गरेको १४ दिन पछि मात्रै लक्षण देखा पर्छ भनिन्छ ! तपाईंले सतर्कता अपनाउदा अपनाउदै पनि तपाईं सङ्ग काम गर्ने साहु , कोरिएनहरु दैनिक बाहिरदेखी काममा आउछन् , उनीहरुको साथमा काम गर्दा तपाईंको शरीरमा पनि भाइरस प्रवेश गरेको हुनसक्छ वा तपाईं नेपाल जादै गर्दा तपाईंले प्रयोग गर्नुभएको ट्याक्सी , बस , ट्रेन आदिका सिट , समाउने हत्ता तपाईं चडनु अघि भाइरस सङ्क्रमित ब्यक्तिले प्रयोग गरेको पनि हुनसक्छ ! धातु जन्य पदार्थमा १२ घन्टा सम्म भाइरस जिवित रहन सक्छ भनिएको छ र तपाईं नेपाल जादैगर्दा तपाईंको साथमा भाइरस पनि नेपाल भित्रीनसक्छ !


    नेपाल देखी कोरिया आउने कामदार सरकारले रोकिसकेको छ तर तपाईंलाइ आफ्नो देश जान रोक्न मिल्दैन ! बुद्धि , विवेक र सावधानी तपाईंले अपनाउने हो ! कोरियामा उपचार निशुल्क हुन्छ तर नेपालमा पुगेर तपाईंलाइ लक्षण देखापर्ने बेला सम्म तपाईंले परिवार लगाएत सयौंलाइ कोरोना भाइरस सारिसक्नुभएको हुन्छ अनि नेपाल जस्तो गरिब देशको हालत के होला ?कल्पना मात्रै गर्नुहोस् त ! डराएर भाग्ने काम नगर्नुहोस् ! उसैपनी यो रोग बच्चालाई र बृद्धहरुलाइ खतरापूर्ण छ !

    नआत्तिनुहोस केहि पनि हुँदैन ! तपाईंलाइ तपाईंको मनको डरले खाएको मात्रै हो ! सजग र सतर्क भएर आनन्दले काम गर्नुहोस ! नेपाल जाने मनसाय त्याग्नुहोस साथै नेपालमा रहनुहुने परिवारहरुले पनि यस्तो अवस्थामा घर आउन दवाब नदिनुहुन हार्दिक अनुरोध छ ! तपाईं एकजनाले गर्दा सिङ्गो परिवार नै धरापमा पर्न सक्छ !
    अनि कोरियाली नेपाली समाजमा भ्रामक स्टाटस लेखेर डर , त्रास उत्पन्न गराउने बिनोद चपाइ नामको ब्यक्तिलाइ खोजी गरि यथासिघ्र कार्बाही गर्नुहुन नेपाली दूतावास दक्षिण कोरियालाइ पनि हार्दिक अनुरोध गर्दछु !
    धन्यवाद !

    (लक्ष्मी नारायण बस्नेतको फेसबुक वालबाट)बस्नेत हाल कोरीयामा कार्यरत छन्।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    प्रवास सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार