• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

चीनको बाटो अष्ट्रेलिया गए भिषा रद्द

  • २०७६ माघ २१, मंगलबार (११ महिना अघि)
  • ७८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Tuesday February 4, 2020 (12 months ago)
  • 793 Views
  • Reading time 1 minute

  • अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले शनिबार घोषणा गरेको नयाँ नियम अनुसार अस्थायी भिसा लिएर कुनैपनि विदेशी नागरिक चीनको बाटो हुँदै अस्ट्रेलिया आउनेछ भने उसको भिसा रद्द गरिनेछ । विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रित गर्ने योजना अनुसार आएको यो नयाँ नियमले भिसा भएपनि उनीहरुले अस्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् । यहाँस्थित गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार फेब्रुअरी १ अर्थात् हिजो शनिबारदेखि कुनैपनि विदेशी नागरिकलाई चीनको बाटो हुँदै अस्ट्रेलिया भ्रमण नगर्न आग्रह गरिएको छ । मन्त्रालयको सूचनामा अस्थायी रुपमा २ साताको लागि घोषणा गरिएको यो नियमको समाप्तिपछि उपयुक्त भएमा भिसालाई पुनः दिइनेसमेत उल्लेख गरिएको छ । 

    ‘अहिलेको अवस्थामा चीनको बाटो हुँदै अस्ट्रेलिया प्रवेश नगर्नु नै एकमात्र विकल्प हो ।’ विगत एक दसकदेखि विद्यार्थीहरुलाई परामर्श दिँदै आएका सञ्जीव पाण्डेको सुझाव छ । उनी नेपालबाट आउने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई चीनको बाटो हुँदै आउने टिकट लिएको भए त्यसलाई बदलेर अर्को बाटो हुदै आउन सुझाव दिन्छन् । उनी सरकारले लगाएको यो नियम अस्थायी भएको भएपनि आफ्ना नागरिक तथा स्थायी बासिन्दाको अनुमति लिएका व्यक्तिहरु र नजिकका आफन्तलाई यो नियम लागु नहुने बताउँछन् । यद्यपि उनीहरु चीनको बाटो हुँदै आएको खण्डमा दुई सातासम्म अरुबाट आफूलाई अलग राख्नुपर्नेछ ।

    सिड्नीमा रहेर ट्राभल्स एजेन्सी सञ्चालन गरिरहेका महेन्द्र लम्साल अहिलेको अवस्थामा चीनबाट अस्ट्रेलिया आउने टिकट लिएकाहरुलाई सो टिकटमा यात्रा नगर्न सल्लाह दिन्छन् । ‘विद्यार्थी भिसामा हुनुहुन्छ वा विद्यार्थीको अभिभावक भिसामा हुनुहुन्छ र आजभोलि नै यात्रा गर्दै हुनुहुन्छ भने बरु केही दिन ढिला आउनुस् तर चीन हुँदै नआउनुस् ।’ लम्सालको सल्लाह छ । उनका अनुसार चीनको बाटो हुँदै अस्ट्रेलिया आउने प्राय हवाई कम्पनीहरुले टिकटको सबै रकम फिर्ता गर्न थालिसकेकाले आफ्नो टिकट जाँच गरेर रकम फिर्ता लिएर अर्को टिकट लिएर वैकल्पिक बाटो हुँदै आउन आवश्यक छ ।  
    अस्ट्रेलियामा रहेर ट्राभल्स एजेन्सीको क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार प्राय नेपाली विद्यार्थीको रोजाईमा चीनको ट्रान्जिट पर्ने भएकाले समेत विद्यार्थीहरु सचेत हुन आवश्यक छ । अर्का विद्यार्थी परामर्शदाता गोविन्द राना सरकारले नै यो अस्थायी नियमको औपचारिक घोषणा गरेकाले यसलाई गम्भीरतापूर्वक लिन र सरकारको आधिकारिक वेबसाइटमा गएर अद्यावधिक जानकारी लिन आग्रह गर्छन् । अस्ट्रेलियाको बारेमा सुनेर भन्दापनि यथार्थ जानकारी लिएर मात्र आउन समेत उनी सुझाव दिन्छन् । 

    कान्तिपुरबाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १०, शनिबार