• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

अहिलेसम्मकै सबैभन्दा नजिकबाट हेर्दा यस्तो देखियो सुर्य

  • २०७६ माघ १७, शुक्रबार (१ साल अघि)
  • ११५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • Published on: Friday January 31, 2020 (1 year ago)
  • 1165 Views
  • Reading time 1 minute

  • वैज्ञानिकहरूले अब सूर्यको ३० किमिसम्म लम्बाइ भएको अंश अध्ययन गर्न सक्ने भएका छन्

    उम्लिरहेको सूर्यको सतहको योभन्दा पहिले कहिल्यै नदेखिएको सबैभन्दा नजिकको दृश्य हेर्नुहोस्।

    हवाईस्थित डानियल के इनौउए सोलार टेलिस्कोपले सूर्यको ३० किलोमिटरसम्म सानो भागको तस्बिर जारी गरेको छ।

    सुर्य

    पृथ्वीबाट १५ करोड किलोमिटर पर रहेको १४ लाख किलोमिटर व्यास रहेको सूर्यको त्यति नजिकको तस्बिर विरल छ।

    • विश्वको सबैभन्दा विशाल टेलिस्कोप चीनमा
    • जमिनमा सबैभन्दा गहिरो स्थान एन्टार्कटिका 

    माथिको भिडिओमा देखिएको प्रत्येक कोषको आकार अमेरिकाको टेक्सस जत्रै छ। त्यो कोष प्लाज्मा भनिने तातो ग्यासको पिण्ड हो। 

    बीचमा देखिएको उज्यालो सौर्य वस्तु हो र वरपरको कालो भने प्लाज्मा चिसो भइरहेको स्थान हो।

    सो नयाँ टेलिस्कोप हालेअकाला नामक ३,००० मिटर अग्लो ज्वालामुखी पहाडमा राखिएको छ।

    यसको चार मिटरको ऐना सौर्य टेलिस्कोपमा भएको सबैभन्दा ठूलो हो।

    यो टेलिस्कोप सूर्यले कसरी काम गर्छ भन्ने अध्ययन गर्न प्रयोग गरिने छ।

    सोलार अर्बिटर
    Image captionअर्को हप्ता फ्लोरिडाबाट प्रक्षेपण गरिने सोलार अर्बिटर

    वैज्ञानिकहरू ‘अन्तरिक्ष मौसम’ भनिने ऊर्जा विस्फोटको अनुमान सहि तरिकाले गर्न सूर्यको व्यवहारको अध्ययन गर्न चाहन्छन्।

    “पृथ्वीमा हामी मौसमको सही पूर्वानुमान गर्न सक्छौँ तर अन्तरिक्षमा सक्दैनौँ,” सो टेलिस्कोपको व्यवस्थापन गर्ने अशोसियशन अफ यूनिर्भर्सिटिज् फर रिसर्चका म्याट माउन्टेनले भने।

    यो टेलिस्कोपले अर्को हप्ता फ्लोरिडाबाट प्रक्षेपण गरिने सोलार अर्बिटरसँग मिलेर काम गर्नेछ।

    यूरोप र अमेरिकाको संयुक्त प्रयासका रूपमा रहेको सोलार अर्बिटरले सूर्यको सबैभन्दा नजिकबाट अर्थात जम्मा चार करोड किलोमिटरबाट तस्बिर खिच्नेछ।

    बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १८, मंगलबार