अवकाशप्राप्त अमेरीकी बास्केटबल खेलाडी कोबी ब्रायन्ट को हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबर आएको छ।यस दुर्घटनामा उनकी छोरी जिआना लगायत अन्य सात जनाको पनी मृत्यु भएको जनाईएको छ।
यसैगरी कलेज बेसबल कोच, जोन अल्टोबेलि पनि हेलिकप्टर दुर्घटनामा मारिएका छन्।ब्रायन्ट अमेरीकी बास्केटबल इतिहासकै सफल खेलाडी मानिन्छन्।उनी लसएन्जलस लेकर्सबाट प्रोफेसनल बास्केटबल खेल्थे।
थप समाचार आउन बांकी