• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

टर्कीमा होसै उडाउने खालको कानुन संसद मा पेस

  • २०७६ माघ ९, बिहिबार (१२ महिना अघि)
  • ११३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • Published on: Thursday January 23, 2020 (12 months ago)
  • 1141 Views
  • Reading time 1 minute

  • Marry your rapist अर्थात ‘आफ्नो बलात्कारी संग विवाह ‘गर्ने कानुन टर्किको संसदमा पेस हुदै छ।

    १८ बर्ष भन्दा कम उमेरका केटीहरूसँग यौन सम्बन्ध राखेका आरोपी पुरुषले पीडितसँग विवाह गरेमा उनीहरूले सजायबाट बच्न पाउने कानुन टर्कीको संसदमा पेश हुने भएको छ।
    विवादास्पद तथाकथित “आफ्नो बलात्कारी संग विवाह” विधेयक, जसलाई सांसदहरूले जनवरीको अन्त्यमा टर्कीको संसदमा पेश गर्ने योजना बनाइरहेका छन, यसले देशका महिला अधिकारकर्मीहरुमा ज्वाला उत्पन्न गरेको छ।आलोचकहरूको तर्क छ कि यस कानुनले , बाल विवाह र वैधानिक बलात्कारलाई मात्र कानुनी मान्यता दिन्न, बरु बाल दुर्व्यवहार र यौन शोषणको बाटो पनि खोलिदिन्छ।
    राष्ट्रीय तथा अन्तराष्ट्रिय बिरोधपछि सन् २०१६ मा एस्तै बिल(बिधेयेक) लाई पास गर्न दिईएको थिएन।यदी पुरुषहरु ले महिलाहरुलाई “बल या धमकी” बिना यौनसम्पर्क गरेका हुन्थे भने तेस्ता पुरुषलाई कानुनले फाइदा गर्थ्यो।

    यता संयुक्त राष्ट्रसंघले भने यो विधेयकले बाल दुर्व्यवहारको लागि दण्डहीनताको परिदृश्य सिर्जना गर्ने र पीडितहरुमाथि पीडकहरुको आक्रमण,दुर्व्यवहार झन् बढ्ने दाबी गरेको छ।
    मध्यपूर्व, उत्तरी अफ्रीका, अफगानिस्तान, र पाकिस्तानमा समानताको बहस गर्ने अभियानकर्ता सुद अबु-दयाहले महिला र केटीहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्य राख्ने गैर सरकारी संस्थाको तर्फ़बाट बोलेका छन् – ‘यो स्तब्ध पार्ने खालको बिधेयेक हो र राजनीतिज्ञहरूले गरिरहेको यो “बाल यौन शोषणको दोषीलाई दण्डहीनता प्रदान गर्ने” बिधेयेक हो ।


    उनले The Independent लाई भनेकी छन् – “टर्कीका महिला अधिकार अभियानकर्ताहरूको बहादुरी कार्यको म सराहना गर्दछु जसले यस भेदभावपूर्ण विधेयकको बिरूद्ध अडान लिइरहेका छन् र महिलाहरूको लागि हालको कानुनी सुरक्षा हटाउन खोज्दै आएका प्रतिगामी तत्वलाई पछाडि धकेल्दै छन्। महिला अधिकारकर्मीहरू र सांसदहरूले वर्षौंदेखि अभियान चलाएपछि , इजिप्ट, जोर्डन, लेबनान, मोरक्को, ट्युनिसिया र प्यालेस्टाइनले हालसालैमा यी कमीहरू हटाए। महिला अधिकार र संरक्षणमा हानी पुर्याउने कानून पेश गर्न खोज्नुको सट्टा टर्कीका सांसदहरूले लैंगिक भेदभावपूर्ण कानूनहरू खारेज गर्न खोज्ने तत्वहरु प्रति होसियार हुनुपर्छ। ”
    टर्कीमा विवाहको कानुनी उमेर १८ बर्ष हो भने बाल विवाहसम्बन्धी २०१८ मा प्रकाशित सरकारको रिपोर्टमा, गत दशकमा जम्मा ४८२९०८ जनाको बालविवाह भएको थियो।टर्कीमा महिला र केटीहरूमाथि हिंसा व्याप्त छ – संयुक्त राष्ट्र संघका अनुसार टर्कीमा ३८ प्रतिशत महिलाहरु पार्टनरबाट शारीरिक वा यौन हिंसाको सिकार भएका छन्।
    We Will Stop Femicide नामक अभियान समूहले अनुमान गरेको छ कि २०१७ मा ४०० जना भन्दा बढी महिलाहरु आफ्नो पार्टनर वा परिवारको सदस्यद्वारा मारिएका थिए ताकी त्यसको ४ वर्ष पहिला यो संख्या २३७ थियो।

    टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले २०१४ मा इस्तानबुलमा आयोजित एक शिखर सम्मेलनमा पुरुष र महिला बीचको समानता प्रकृतिको नियम बिरुद्द रहेको बताएका थिए।सन् २०१६ मा उनले महिलाहरुलाई कम्तिमा तीन बच्चा जन्माउन आग्रह गरे र तर्क गरे कि यदि महिलाले बच्चा उत्पादन गर्दिनन भने ती महिलाको जीवन “अपूर्ण” छ।
    एक महिला जसले “किनभने म काम गर्दैछु म एक आमा बन्ने छैन” भन्छिन् भने वास्तवमा उनले मातृत्वलाई इन्कार गरिरहेकी छन, उनले भने। “एउटी महिला जसले मातृत्वलाई अस्वीकार गर्छिन्, जसले घर परिवार हेर्दिनन, उनको जीवनशैली बाहिरी रुपमा सफल भएपनि भित्रि रुपमा अपूर्ण हुन्छ।’

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    एक हजार १७२ जना सङ्क्रमित, कुल ६७ हजार ८०४ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ६, मंगलबार